Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/एक हजारभन्दा बढी सरकारी वेबसाइट पुन: सञ्चालनमा

एक हजारभन्दा बढी सरकारी वेबसाइट पुन: सञ्चालनमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एक हजारभन्दा बढी सरकारी वेबसाइट पुन: सञ्चालनमा

काठमाडौं । प्रोग्रामिङ ल्याङ्ग्वेज पीएचपी (PHP) मा देखिएको गम्भीर सुरक्षा कमजोरीका कारण बन्द गरिएका एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा पुन: सञ्चालनमा आएका छन् । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार आवश्यक सुरक्षा सुधार र प्राविधिक परीक्षण पूरा भएपछि आइतबार साँझदेखि अधिकांश सेवा सञ्चालनमा ल्याइएको हो ।केन्द्रले प्रणालीमा देखिएको ‘PHP2Shell’ सुरक्षा जोखिम न्यूनीकरण गर्न आवश्यक सुरक्षा प्याच लागू गरी परीक्षणसमेत सम्पन्न गरेको जनाएको छ । यससँगै प्रभावित वेबसाइट तथा अन

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

‘Call of Duty’ North Korea invasion edition tops sales charts in South
प्रविधिJust now

‘Call of Duty’ North Korea invasion edition tops sales charts in South

The latest instalment of the “Call of Duty” video game franchise, featuring a full-scale North Korean invasion of South Korea, has topped sales charts in the would-be target, even as real-life border tensions are ratcheting higher. “Call of Duty: Modern Warfare 4”, the latest edition of the globally popular franchise is set against a backdrop of tensions between the United States ...

टेक्नोलोजी खबर
जियोको आईपीओमा ७७ अर्ब डलरभन्दा बढीको आवेदन, बन्यो भारतकै सबैभन्दा बढी आवेदन पाउने आईपीओ
प्रविधिJust now

जियोको आईपीओमा ७७ अर्ब डलरभन्दा बढीको आवेदन, बन्यो भारतकै सबैभन्दा बढी आवेदन पाउने आईपीओ

अर्बपति मुकेश अम्बानीको २० वर्षयताकै पहिलो आईपीओमा शुक्रबारसम्म ७७ अर्ब डलरभन्दा बढीको आवेदन परेको छ। यससँगै जियो प्लेटफर्म्स भारतमा सबैभन्दा बढी आवेदन पाउने सेयर निष्कासन बनेको छ। यसले अम्बानीका भाइ अनिल अम्बानीको समूहअन्तर्गतको रिलायन्स पावरले सन् २००८ मा ल्याएको आईपीओको रेकर्डलाई उछिनेको छ। अम्बानीको दूरसञ्चार तथा डिजिटल व्यवसाय जियो प्लेटफर्म्सको आईपीओलाई कृत्रिम बुद्धिमतासँग सम्बन्धित कम्पनीका सेयरमाथि निगरानी बढिरहेका बेला ठूला कम्पनीको सेयर ...

टेक्नोलोजी खबर
आउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने
प्रविधिJust now

आउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४.२ अर्ब डलर लगानी गर्ने

जर्मन कार निर्माता कम्पनी आउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार दशमलव दुई अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको छ। उक्त कारखानाबाट वार्षिक दुई लाख सवारीसाधन उत्पादन हुनेछन्। आउडीले विज्ञप्तिमार्फत लगानीको पुष्टि गर्दै प्रस्तावित कारखानाबाट करिब चार हजार ५०० रोजगारी सिर्जना हुने जनाएको छ। अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनभन्दा १० दिनअघि आयोजित ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play