१७ कात्तिक, सर्लाही । सर्लाही र रौतहटमा सिँचाइ सुविधा पुर्याउँदै आएको बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारीले उमेर हद खारेजीको माग गर्दै हिजो सोमबारदेखि धर्ना सुरु गरेका छन् । २५–३० वर्षदेखि निरन्तर काम गर्दै आएका आफूहरूलाई ५८ वर्षे उमेर हद लगाएर सेवाबाट हटाउन खोजिएको भन्दै कर्मचारीले सर्लाहीको कर्मैयास्थित आयोजनाको कार्यालय गेटमा धर्ना सुरु गरेका हुन् ।…
उमेर हदविरुद्ध बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारी धर्नामा

Read Complete Original Article
Published originally on अनलाइन खबर






