उपराष्ट्रपति यादवबाट बडादसैँको टीका ग्रहण

काठमाण्डु – उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुधबार बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् । उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा बुधबार बिहान १०:२६ बजेको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए । गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपति यादवले परिवारका सदस्यहरूलाई पनि टीका […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता- अशोकको ११ औँ जीत
म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा भएको परम्परागत ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्रीले ११ औँ पटक उपाधि जितेर कीर्तिमान बनाएका छन्। सोही वडाका अध्यक्षसमेत रहेका खत्रीले बडादसैँको महानवमी पर्वको अवसरमा आयोजित प्रतियोगितामा ११ औँ पटक उपाधि जितेर इतिहास बनाएका हुन्। आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको ठेलोलाई सहभागी २२ जनामध्... ...

लेखनाथ न्यौपानेलाई प्रश्न : कहिल्यै जस नपाइने यो राजनीतिमा किन आउनुभयो ?
लेखनाथ न्यौपाने वौद्धिक र अध्ययनशील नेता मानिन्छन् । स्पष्ट विचार, मार्क्सवादी दर्शनमा गहिरो अध्ययन तथा सरल जीवन शैलीका कारण लोकप्रिय छन् । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य रहेका उनी... ...

रुपन्देहीमा १० हजार भूमिहीन र ७१ हजार बढी अव्यवस्थित बसोबासी
रबिन्द्र प्रताप गुप्ता रुपन्देहीमा हालसम्म १० हजार बढी भूमिहीन सुकुम्बासी र ७१ हजार जना बढी अव्यवस्थित बसोबासीको विवरण प्रविष्टि (इन्ट्री) गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति, रुपन्देहीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार हालसम्म जिल्लामा १० हजार १ सय ६५ भूमिहीन र ७१ हजार ९ सय ४२ अव्यवस्थित बसोबासीको लगत […] ...

नेपालगन्जमा हिन्दु–मुस्लिमले सँगै मनाए दसैँ, धार्मिक सद्भावको परम्परा कायम
काठमाडौं । नेपालगन्ज । धार्मिक सद्भावको सहरका रूपमा परिचित नेपालगन्जमा हिन्दु र मुस्लिम समुदायले एकअर्काका चाडपर्वमा सहभागी हुँदै आपसी सद्भाव र भाइचाराको सन्देश दिएका छन् । बडादसैँको अवसरमा मुस्लिम समुदायका अगुवाहरूले हिन्दु समुदायका मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेर दसैँ मनाएका छन् । नेपालगन्जमा लामो समयदेखि दुवै समुदायले एकअर्काका चाडपर्व मिलेर मनाउँदै आएका छन् । मुस्लिम समुदायका अगुवाहरूले दसैँमा टीका ...


