काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साह र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, लगानी प्रवर्द्धन र आपसी सहयोगका विविध विषयमा छलफल भएको हो। सो अवसरमा मन्त्री साहले भोटेकोशी तथा बुढीगण्डकी क्षेत्रमा आएको बाढीका समयमा अष्ट्रेलिया…
उद्योगमन्त्री साह र नेपालका लागि अष्ट्रेलियाका राजदूत अर्न्स्टबीच भेटवार्ता

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






