इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु

इलाम।आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ। देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा बोलेरोका चालक देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। घटनाको सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

खुकुरी प्रहार गरी ४ जनालाई गम्भीर घाइते बनाउने पक्राउ
हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा गएराति नइन्द्रकुमार राई खुकुरी प्रहार गरेका थिए । ...

पाकिस्तानसँग इंग्ल्यान्डको अप्रत्याशित हार
नौ विकेट गुमाइसकेको पाकिस्तानलाई शादाब खान र हारिस रउफले सम्हाल्दै कीर्तिमानी साझेदारीमार्फत इंग्ल्यान्डविरुद्ध रोमाञ्चक जित दिलाए । ...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैंकका खातामा आज बिहान ९:०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा ...

कर्णालीवासीको दसैँ : ‘टाढिएका आफन्तसँग भेट्नुको मज्जा अर्कै हुँदोरहेछ’
कर्णाली। यस पटकको दशैं कर्णालीवासीका लागि सुखद् र आनन्दमय बनेको छ। देश-विदेशबाट दशैं मनाउन घर फर्किने क्रममा यात्रा केही कष्टकर भए पनि गन्तव्यसम्म पुग्दा कुनै अप्रिय र पीडादायक घटना व्यहोर्नुपरेन। मौसम अनुकूल रहनुका साथै कुनै पनि प्राकृतिक तथा मानवीय विपत्ति सामना गर्नुपर्ने अवस्था आएन। दशैंतथा तिहारलाई लक्षित गरी कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले निर्माण गरेको ‘चाडपर्व लक्षित सुरक्षा योजना २०८३’ प्रभावकारी ...


