काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले प्रयोगकर्ताले प्रकाशित गरिसकेको स्टोरीमा समेत आवश्यक परिमार्जन गर्न सक्ने नयाँ सुविधा ल्याएको छ । यससँगै स्टोरीमा भएका सामान्य गल्ती सच्याउन त्यसलाई हटाएर पुन: पोस्ट गर्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।यसअघि स्टोरीमा लेखिएका शब्दमा त्रुटि भएमा, गलत संगीत छनोट भएमा वा अन्य सामग्री परिवर्तन गर्नुपर्ने अवस्थामा प्रयोगकर्ताले पुरानो स्टोरी डिलिट गरेर फेरि नयाँ स्टोरी पोस्ट गर्नुपर्ने हुन्थ्यो । तर, नयाँ सुविधाले प्रकाशित स्टोरीमै आवश्यक सुधार गर्ने विकल्प
इन्स्टाग्राम स्टोरीमा गल्ती भए अब डिलिट गर्नुपर्दैन, १५ मिनेटभित्रै सच्याउन मिल्ने

Read Complete Original Article
Published originally on आइसिटी समाचार






