Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

आशुतोष इनर्जीलाई १२ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
आशुतोष इनर्जीलाई १२ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डको अनुमति
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले कात्तिक २० गते कम्पनीलाई १२ लाख कित्ता सेयर निष्कासनका लागि विवरणपत्र प्रकाशन गर्ने स्वीकृति दिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर निष्कासन गर्न अनुमति पाएको हो। यसअनुसार कम्पनीले आईपीओमार्फत १२ करोड रुपैयाँबराबरको स…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली
Economy & BusinessJust now

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

काठमाडौं- निर्दलीय पञ्चायकालीन समयमा वामपन्थी नेताहरुलाई दोलखा जिल्लामा आश्रय दिने रनधता पोखरेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिस्थित आर्यघाटमा आज दिवङ्गत पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ...

आजको अर्थ
अमेरिकी मध्यावधि चुनावको असर एसियाली बजारमा, टोकियोको सेयर बजारमा ठूलो गिरावट
Economy & BusinessJust now

अमेरिकी मध्यावधि चुनावको असर एसियाली बजारमा, टोकियोको सेयर बजारमा ठूलो गिरावट

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले संसद्का दुवै सदनमा बहुमत हासिल गरेपछि एसियाली सेयर बजारमा त्यसको असर देखिएको छ। निर्वाचन परिणामपछि अमेरिकी प्रविधि कम्पनीका सेयरमा आएको गिरावट एसियाली बजारसम्म फैलिँदा जापानको टोकियो स्टक एक्सचेन्जमा पनि ठूलो गिरावट आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिप्रति मतदाताले असन्तुष्टि व्यक्त गरेको निर्वा… ...

आर्थिक न्यूज
३ महिनामा नेपाल लाइफको नाफा १५ करोड ३५ लाख, पौने ३ खर्बको बन्यो जीवन बीमा कोष
Economy & BusinessJust now

३ महिनामा नेपाल लाइफको नाफा १५ करोड ३५ लाख, पौने ३ खर्बको बन्यो जीवन बीमा कोष

काठमाडौं । चालु आर्थिक वर्षमा २०८३/०८४ मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २१ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तुलनात्मक रुपमा कम्पनीको नाफा २८.७७ प्रतिशतले घटेको छ । कम्पनीको खर्च वृद्धि भएसँगै नाफामा दबाब परेको हो । यस अवधिमा कम्पनीले १९ अर्ब २५ ...

आर्थिक न्यूज
कोप ३१ मा नेपालको पेभिलियनमा ‘शून्य फोहोर’बारे छलफल गर्दै क्रिएसन नेपाल
Economy & BusinessJust now

कोप ३१ मा नेपालको पेभिलियनमा ‘शून्य फोहोर’बारे छलफल गर्दै क्रिएसन नेपाल

काठमाडौं । क्रिएसन नेपालले टर्कीमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप ३१ मा ‘शून्य फोहोर’ विषयमा प्यानल छलफल सञ्चालन गर्ने भएको छ। नोभेम्बर ९ देखि २० सम्म हुने सम्मेलनमा क्रिएसन नेपालले नोभेम्बर ११ मा नेपालको राष्ट्रिय पेभिलियनमा साइडलाइन छलफल गर्न लागेको हो। क्रिएसन नेपालकी महासचिव रोशना सुवेदीका अनुसार छलफलमा नेपाल सरक… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play