काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले संसद्का दुवै सदनमा बहुमत हासिल गरेपछि एसियाली सेयर बजारमा त्यसको असर देखिएको छ। निर्वाचन परिणामपछि अमेरिकी प्रविधि कम्पनीका सेयरमा आएको गिरावट एसियाली बजारसम्म फैलिँदा जापानको टोकियो स्टक एक्सचेन्जमा पनि ठूलो गिरावट आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिप्रति मतदाताले असन्तुष्टि व्यक्त गरेको निर्वा…
अमेरिकी मध्यावधि चुनावको असर एसियाली बजारमा, टोकियोको सेयर बजारमा ठूलो गिरावट

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






