काठमाडौं । क्रिएसन नेपालले टर्कीमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप ३१ मा ‘शून्य फोहोर’ विषयमा प्यानल छलफल सञ्चालन गर्ने भएको छ। नोभेम्बर ९ देखि २० सम्म हुने सम्मेलनमा क्रिएसन नेपालले नोभेम्बर ११ मा नेपालको राष्ट्रिय पेभिलियनमा साइडलाइन छलफल गर्न लागेको हो। क्रिएसन नेपालकी महासचिव रोशना सुवेदीका अनुसार छलफलमा नेपाल सरक…
कोप ३१ मा नेपालको पेभिलियनमा ‘शून्य फोहोर’बारे छलफल गर्दै क्रिएसन नेपाल

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






