आनीको नियुक्ति बदरको माग गर्ने लुम्बिनी बचाउ महाअभियानका संयोजकसहित दुई जना पक्राउ

१० कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्ति बदरको माग गर्दै आन्दोलन गरिरहेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान सहित दुईजना गएराति पक्राउ परेका छन् । प्रहरीले मध्यराति लुम्बिनी पर्साचोकस्थित घरमा सुतिरहेको अवस्थामा ६१ वर्षीय संयोजक खान र लुम्बिनी सांस्कृतिक नगरपालिका ९ का ३३ वर्षीय वाविउद्दिन मुसलमानलाई पक्राउ गरेर लगेको…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

सवा करोड लगानीमा कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालन
संगीतको तालअनुसार पानीका फोहरा सञ्चालन हुने र रंगीन बत्तीको संयोजनले तालको दृश्यलाई आकर्षक बनाउने प्रविधिसहित फाउन्टेन निर्माण गरिएको छ । यसले कुञ्जपार्कको आकर्षणमा नयाँ आयाम थपेको छ । ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले करसहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित […] ...

दशैंमा हुम्लामा चार करोडको खसीबोका व्यापार
हुम्लामा रु चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामाजिक तथा धार्मिक मान्याताका कारण यसको व्यापार वृद्धि भएको हो । बझाङको साइपालबाट चार सय खसीबोका ल्याएका व्यापारी मानबहादुर पार्कीले झण्डै रु एक करोडको व्यापार भएको बताए । २५ प्रतिशत व्यापार उधारोमा गएको भएपनि दसैंमा खसीको व्यापार हालसम्मकै ...

गौतमबुद्ध क्रिकेट रंगशालाको काम सुस्त
आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा हालसम्म प्रगति ६५ प्रतिशत मात्रै भएको छ । ...


