Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

आजको मौसम (बुधबार, कात्तिक १८, २०८३): हिमाली क्षेत्रमा हल्का वर्षा र तराईमा हुस्सुको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजको मौसम (बुधबार, कात्तिक १८, २०८३): हिमाली क्षेत्रमा हल्का वर्षा र तराईमा हुस्सुको सम्भावना
Photo / Coverage: आइसिटी फ्रेम

१८ कात्तिक, काठमाडौं। आजको मौसम (बुधबार, कात्तिक १८, २०८३): पाँच प्रदेशमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना आज बुधबार, कात्तिक १८, २०८३ (4th November 2026) देशका पाँच प्रदेशमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल […] The post आजको मौसम (बुधबार, कात्तिक १८, २०८३): हिमाली क्षेत्रमा हल्का वर्षा र तराईमा हुस्सुको सम्भावना appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारमा भाइ मसलाको आयात र मूल्य दुबै बढ्यो
TechnologyJust now

तिहारमा भाइ मसलाको आयात र मूल्य दुबै बढ्यो

१८ कात्तिक, काठमाडौं। तिहार नजिकिएसँगै नेपाली बजारमा भाइ मसला तथा ड्राइफ्रुट्सको आयात र मूल्य दुबै बढेको छ । विशेषगरी तिहारलाई लक्षित गर्दै आयात बढाइए पनि आपूर्ति प्रभावित हुँदा बजारमा भाइमसलाको मूल्य बढेको छ । गत वर्ष प्रतिकिलो २ हजार २०० रुपैयाँमा बिक्री भएको पिस्ता अहिले ३ हजार ५०० देखि ३ हजार ६०० रुपैयाँसम्म पुगेको छ । […] The post ...

आइसिटी फ्रेम
डिजिटल क्यामराको आयात बढ्दो, असोज महिनामा मात्र १८ करोड बढीको आयात
TechnologyJust now

डिजिटल क्यामराको आयात बढ्दो, असोज महिनामा मात्र १८ करोड बढीको आयात

चालु आर्थिक वर्षको तेस्रो महिना असोज मसान्तसम्म नेपालमा १८ करोड बढीको २० हजारभन्दा बढी थान डिजिटल क्यामरा आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा डिजिटल क्यामरा आयात वृद्धि हुँदै गइरहेको पाइएको हो। असोज मसान्तसम्म समग्रमा १८ करोड २५ लाख ५४ हजार रुपैयाँ बराबरको डिजिटल क्यामरा आयात भएको छ। यस ...

टेक्नोलोजी खबर
नोभेम्बर १५ देखि भारतमा लाभाका स्मार्टफोन महँगिने
TechnologyJust now

नोभेम्बर १५ देखि भारतमा लाभाका स्मार्टफोन महँगिने

भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभाले सन् २०२६ नोभेम्बर १५ देखि भारतमा आफ्ना स्मार्टफोनको मूल्य अधिकतम ३ हजार भारतीय रुपैयाँसम्म बढाउने घोषणा गरेको छ। लाभाका अनुसार बजारमा मेमोरी चिपको अभाव निरन्तर रहेकाले स्मार्टफोनको मूल्य बढाउनुपरेको हो। कम्पनीले स्मार्टफोन खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई मूल्य वृद्धि हुनुअघि नै खरिद गर्न सुझाव दिएको छ। कम्पनीले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ, “हालको उद्योगको अवस्थालाई ध्यानमा ...

टेक्नोलोजी खबर
गत आर्थिक वर्षमा साढे १४ सय किमि अप्टिकल फाइबर विस्तार, सूचना महामार्ग निर्माणका कार्य सम्पन्न
TechnologyJust now

गत आर्थिक वर्षमा साढे १४ सय किमि अप्टिकल फाइबर विस्तार, सूचना महामार्ग निर्माणका कार्य सम्पन्न

नेपाल दूरसञ्चार प्रधिकरणले गत आर्थिक वर्ष २०८२/८३ मा अप्टिकल फाइबर विस्तार, सूचना महामार्ग निर्माण, फाइभजी सेवाका प्रवर्धन, उपकरण जडान लगाएतका कार्यहरु सम्पन्न गरेको छ। प्राधिकरणल‍े हालै सार्वजनिक गरेको उक्त आर्थिक वर्षको प्रगति विवरणमा यसबारे विस्तृत रुपमा उल्लेख गरिएको छ। प्राधिकणले कोशी, मधेश र बागमती प्रदेशहरुमा मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम, पूर्व पश्चिम जोड्ने राजमार्ग, उत्तर दक्षिण जोड्ने राजमार्गमा अप्टिकल फाईबर नेटवर्क विस्तार ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play