काठमाडौं– नेपाल राष्ट्र बैंकले आज मंसिर २ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ४९ पैसा र बिक्रीदर १०० रुपैयाँ ८९ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । यस्तै, दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ १७ पैसा र बिक्रीदर ११ रुपैयाँ २२ पैसा रहेको छ । त्यसैगरी, साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा तथा संयुक्त अरब इमिरेट्स दिराम एकको खरिददर ४० रुपैयाँ ६४ पैसा र बिक्रीदर ४० रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४८३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८५ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ३० पैसा तथा ओमानी रियाल एकको खरिददर ३८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३८९ रुपैयाँ २३ पैसा कायम गरिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने छ । आजको विनियमदरको पूर्ण विवरण तालिकामा हेर्नुहोस्– Currency Unit Buy Sell usd (U.S. Dollar) 1 149.26 149.86 eur (European Euro) 1 164.12 164.78 gbp (UK Pound Sterling) 1 196.90 197.69 chf (Swiss Franc) 1 178.07 178.79 aud (Australian Dollar) 1 100.49 100.89 cad (Canadian Dollar) 1 104.42 104.84 sgd (Singapore Dollar) 1 115.86 116.32 jpy (Japanese Yen) 10 9.39 9.43 cny (Chinese Yuan) 1 22.39 22.48 sar (Saudi Arabian Riyal) 1 39.78 39.94 qar (Qatari Riyal) 1 40.95 41.11 thb (Thai Baht) 1 4.41 4.43 aed (UAE Dirham) 1 40.64 40.80 myr (Malaysian Ringgit) 1 36.46 36.61 krw (South Korean Won) 100 11.17 11.22 sek (Swedish Kroner) 1 14.78 14.84 dkk (Danish Kroner) 1 21.95 22.04 hkd (Hong Kong Dollar) 1 19.02 19.10 kwd (Kuwaity Dinar) 1 483.35 485.30 bhd (Bahrain Dinar) 1 395.71 397.30 omr (Omani Rial) 1 387.67 389.23 INR (Indian Rupee) 100 160.00 160.15
आज बढ्यो कि घट्यो विदेशी मुद्राको मूल्य ? हेर्नुहोस् सबै देशको विनिमयदर

Read Complete Original Article
Published originally on विश्वखबर






