आज पनि यी स्थानमा वर्षा र हिमपात हुने

काठमाण्डु – देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू(भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बदली देखिएको छ। देशका बाँकी भू(भागमा भने मौसम मुख्यतया सफा रहेको छ। मंगलबार कोशी, बागमती, गण्डकी र लुम्बिनी […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

जलवायु चेतनाका लागि भारतीय र्यापरको पहल
बेंगलुरु । भारतमा पानीको अभाव र जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउन र्यापरहरूले सङ्गीतमार्फत सन्देश दिन थालेका छन्। उनीहरूले आफ्ना गीतमा पानीको सङ्कट र सीमान्तकृत समुदायले भोगेका समस्याहरूलाई मुख्य विषय बनाएका छन्। र्यापर... ...
![महानवमीमा सिद्धिदात्री भगवतीको आराधना, नवरात्रको पाठ तथा कर्मकाण्ड [भिडियो]](https://hamrakura.com/uploads/news/images/narayan-niraula-31-06.jpg)
महानवमीमा सिद्धिदात्री भगवतीको आराधना, नवरात्रको पाठ तथा कर्मकाण्ड [भिडियो]
नवौँ स्वरूप सिद्धिदात्री भगवतीको विशेष पूजाआराधना गर्ने वैदिक सनातन परम्परा रहेको छ। ...

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाइयो
चितवन । जिल्ला निर्वाचन कार्यालयले तीन हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ । मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत दोहोरो दर्ता भएका, मृत्यु भएका, नागरिकता परित्याग गरेका मतदाताहरुको नामावली हटाइएको हो । यसरी हटाइनेमा दोहोरो दर्ता भएका एक हजार ९४३ जनाको हटाइएको हो । आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो कायम भएको भेटिएका उनीहरुको नाम हटाईएको हो । कार्यालयका प्रमुख भीमसेन ...
![तलेजु भवानीको दर्शन गर्न श्रद्धालुको घुइँचो [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/taleju-bhawani-83-7-3%20(11).jpg)
तलेजु भवानीको दर्शन गर्न श्रद्धालुको घुइँचो [तस्बिरहरू]
महानवमीका अवसरमा काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा दर्शन गर्ने श्रद्धालुको घुइँचो लागेको छ। ...


