काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
_TU9KdnjKKJ.jpg)
Read Complete Original Article
Published originally on आजको अर्थ






