Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
Photo / Coverage: आजको अर्थ

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको स्थिर रही एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आजको अर्थ

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अपी हिमाल : जहाँ प्रकृति बोल्छ
Economy & BusinessJust now

अपी हिमाल : जहाँ प्रकृति बोल्छ

बझाङ– चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन । हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल । प्रकृतिका यी अनुपम छटाले दार्चुलास्थित अपी हिमाल आधार शिविर क्षेत्रलाई स्वर्गको एउटा सुन्दर टुक्राजस्तै बनाएको छ । ...

आजको अर्थ
कोरियाबाट फर्किएर गाउँमै कृषि उद्यममा रमाउँदै शम्शेरबहादुर, वार्षिक ६० लाखको कारोबार गर्ने लक्ष्य
Economy & BusinessJust now

कोरियाबाट फर्किएर गाउँमै कृषि उद्यममा रमाउँदै शम्शेरबहादुर, वार्षिक ६० लाखको कारोबार गर्ने लक्ष्य

काठमाडौं- छ वर्ष दक्षिण कोरियामा बिताएर स्वदेश फर्किएका कञ्चनपुरको बेदकोट नगरपालिका–८ का शम्शेरबहादुर बम अहिले गाउँमै पशुपछि पालन तथा कृषि उद्यममा रमाएका छन् । विदेशमा काम गरेको अनुभव र स्वदेशमै केही गर्ने अठोटका साथ उनी ...

आजको अर्थ
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता, के छ अन्य कार्यक्रम ?
Economy & BusinessJust now

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता, के छ अन्य कार्यक्रम ?

नयाँ दिल्ली भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ ।नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ...

अर्थडबली
एनभिडियाका प्रतिबन्धित एआई चिप मलेसियाको बाटो हुँदै चीन तस्करी, पूर्व प्रमुखसँग जोडिएका व्यक्तिहरूको संलग्नता रहेको दाबी
Economy & BusinessJust now

एनभिडियाका प्रतिबन्धित एआई चिप मलेसियाको बाटो हुँदै चीन तस्करी, पूर्व प्रमुखसँग जोडिएका व्यक्तिहरूको संलग्नता रहेको दाबी

एजेन्सी। अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रतिबन्धित अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) चिप चीन पुर्‍याउन मलेसियालाई पारवहन मार्गका रूपमा प्रयोग गरिएको खुलासा भएको छ। यस प्रकरणमा एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत ९सीईओ० जेन्सेन हुआङसँग व्यक्तिगत सम्बन्ध जोडिएका व्यक्तिहरूको व्यावसायिक सञ्जाल संलग्न रहेको दाबी गरिएको छ। अमेरिकी सञ्चारमाध्यम द वाल स्ट्रिट जर्नल … ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement