Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

आज ‘काठमाडौँ जलवायु कार्य सप्ताह’ सुरु गरिँदै, यस्ता छन् ७ दिन गरिने गतिविधि

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज ‘काठमाडौँ जलवायु कार्य सप्ताह’ सुरु गरिँदै, यस्ता छन् ७ दिन गरिने गतिविधि
Photo / Coverage: नेपालखबर

काठमाडौँ महानगरपालिकाले आज ‘काठमाडौँ जलवायु कार्य सप्ताह-२०८३’ सुरु गर्दै छ। केही हप्ताअघि मात्रै ‘काठमाडौँ फिल्म फेस्टिभल’ सम्पन्न गरेको काठमाडौँ महानगरपालिकाले आजदेखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह-२०८३’ सञ्चालन गर्न लागेको हो। स्थानीय तहमा जलवायु परिवर्तनको असर घटाउन तथा अनुकूलन प्रयासका लागि ‘काठमाडौँ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सरकारलाई गोविन्द केसीको चेतावनी : सहमति पूरा नभए फेरि आन्दोलन गर्ने
Latest NewsJust now

सरकारलाई गोविन्द केसीको चेतावनी : सहमति पूरा नभए फेरि आन्दोलन गर्ने

काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने प्रा. डा. गोविन्द केसीले चेतावनी दिएका छन् । २५औं सत्याग्रह स्थगित गर्ने क्रममा शिक्षामन्त्री सहितको सरकारी टोलीसँग भएको सहमति दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै केसीले सरकारको ध्यानाकर्षण गराएका हुन् । आइतबार विज्ञप्ति जारी गर्दै केसीले तिहार र ...

केन्द्रबिन्दु
सुत्केरीको मृत्युपछि बरहथवा अस्पतालमा तोडफोड र आगजनी, चार जना पक्राउ
Latest NewsJust now

सुत्केरीको मृत्युपछि बरहथवा अस्पतालमा तोडफोड र आगजनी, चार जना पक्राउ

सर्लाही । बरहथवा नगरपालिका–६ स्थित बरहथवा नगर अस्पतालमा भएको तोडफोड तथा आगजनीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ निवासी ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गुजरा नगरपालिका–९, सिमरा निवासी ४२ वर्षीय भुनेसी महरा र २० वर्षीय राजन महरा रहेका ...

केन्द्रबिन्दु
प्रधानमन्त्री शाह र मोदीबीच आज द्विपक्षीय भेटवार्ता हुँदै
Latest NewsJust now

प्रधानमन्त्री शाह र मोदीबीच आज द्विपक्षीय भेटवार्ता हुँदै

काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता हुँदैछ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ बजे हुने भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विषयमा छलफल हुने बताइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि विभिन्न महत्वपूर्ण विषयमा सहमति तथा सम्झौता हुने कार्यक्रम छ । भेटवार्तापछि प्रधानमन्त्री शाह र भारतीय ...

लुम्बिनी सञ्चार
इरान युद्ध रोक्न ट्रम्पमाथि डेमोक्र्याटको दबाब, डिसेम्बर ११ सम्मको समयसीमा
Latest NewsJust now

इरान युद्ध रोक्न ट्रम्पमाथि डेमोक्र्याटको दबाब, डिसेम्बर ११ सम्मको समयसीमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी डिसेम्बर महिनामै इरानविरुद्धको युद्ध अन्त्य गर्न बाध्य पार्ने रणनीतिमा डेमोक्र्याटहरू लागेका छन्। यद्यपि उनीहरूको यो कदमका कारण सरकारी कामकाज ठप्प (सटडाउन) हुन सक्ने र बढ्दो खाद्यान्न तथा इन्धनको मूल्य अझ आकासिने चिन्ता पनि व्यक्त भइरहेको छ। यसै महिना सम्पन्न मध्यावधि निर्वाचनअघि डेमोक्र्याटिक पार्टीले यो द्वन्द्व अन्त्य गर्ने वाचा गरेको थियो। युद्धविरुद्ध जनआक्रोश बढ्दै गएको अवस्थामा पार्टीको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement