एजेन्सी। अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रतिबन्धित अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) चिप चीन पुर्‍याउन मलेसियालाई पारवहन मार्गका रूपमा प्रयोग गरिएको खुलासा भएको छ। यस प्रकरणमा एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत ९सीईओ० जेन्सेन हुआङसँग व्यक्तिगत सम्बन्ध जोडिएका व्यक्तिहरूको व्यावसायिक सञ्जाल संलग्न रहेको दाबी गरिएको छ। अमेरिकी सञ्चारमाध्यम द वाल स्ट्रिट जर्नल …
एनभिडियाका प्रतिबन्धित एआई चिप मलेसियाको बाटो हुँदै चीन तस्करी, पूर्व प्रमुखसँग जोडिएका व्यक्तिहरूको संलग्नता रहेको दाबी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






