आक्रमण रोक्न हुथीलाई ९५ अर्ब दिने साउदीको प्रस्ताव, पाकिस्तान र टर्कीको उपस्थितिमा मध्यस्थता गर्दै इरान !

रियाद- यमनका हुथी विद्रोहीसँग जारी तनाव अन्त्य गर्न साउदी अरबले उनीहरूलाई करिब ९५ अर्ब नेपाली रुपैयाँ आर्थिक सहायता दिने प्रस्ताव गरेको रिपोर्ट सार्वजनिक भएको छ। इजरायली सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फर्स्ट पोस्टसहितले साउदी अरब र हुथीबीच सम्भावित सहमतिका लागि इरानले मध्यस्थता गरिरहेको जनाएका छन्। त्यसक्रममा आक्रमण रोक्ने सर्तमा उक्त परिमाणको रकम प्रस्ताव गरिएको […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

चितवनलाई पहिलो झट्का, देव खनाल १२ रनमा आउट
नेपाल प्रिमियर लिगमा विराटनगर किङ्सविरुद्ध ब्याटिङ गरिरहेको चितवन राइनोजले पहिलो विकेट गुमाएको छ। आठौँ ओभरको अन्तिम बलमा चरित असलंकाको बलमा लोकेश बमले देव खनाललाई स्टम्पिङ गरे। खनालले १५ बलमा १२ रन जोडे। अर्का ओपनर डाविड मलानले ३४ बलमा बलमा ४३ रन बनाएका छन्। अहिले अर्जुन साउद क्रिजमा आएका छन्। ...

प्रस्तावित राजदूत थापाबारे संसदीय समितिले पठाएका दुई पत्रको जवाफ अझै आएन
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सरकारले जापानको राजदूतका लागि प्रस्ताव गरेका जिज्ञान कुमार थापाका सन्दर्भमा स्पष्ट हुनका लागि पठाएका २ पत्रको जवाफ अहिलेसम्म पठाएको छैन । समितिका सभापति बोधनारायण श्रेष्ठले एउटा... ...

चक्रवात ‘अर्णव’को प्रभावले भारी वर्षाको सम्भावना, मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह
हेटौँडा । बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनअनुसार कात्तिक ११ देखि १४ गतेसम्म मकवानपुरसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको […] ...

उपत्यकामा प्रहरीको स्वीप अपरेसनः फरार रहेका १२ बाहेक ७५ जना पक्राउ, कस्तो हो उनीहरुको अपराध ?
• काठमाडौं उपत्यकामा नेपाल प्रहरीले विशेष 'स्वीप अपरेसन' सञ्चालन गर्दै ७५ जनालाई पक्राउ गरेको छ, जसमा ६० पुरुष र १४ महिला छन्। • अभियानको मुख्य उद्देश्य सार्वजनिकस्थलमा आपराधिक गतिविधि नियन्त्रण गर्नु, फरार कसुरदारको खोजी गर्नु र नागरिकलाई सुरक्षित वातावरणमा दैनिक गतिविधि सञ्चालन गर्न सहयोग गर्नु हो। • प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड तोकिएका आठ जना र फरार ...


