Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

आईजीपीबाट हटाइएका कार्कीका लागि सिंहदरबारमा ‘बाथटब’सहितको कोठा नम्बर २०७

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईजीपीबाट हटाइएका कार्कीका लागि सिंहदरबारमा ‘बाथटब’सहितको कोठा नम्बर २०७
Photo / Coverage: फरकधार

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएका दानबहादुर कार्कीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टै कार्यकक्ष तयार गरिएको छ । प्रधानमन्त्री कार्यालयको दोस्रो तलामा रहेको कोठा नम्बर २०७ लाई कार्कीको कार्यकक्षका रूपमा व्यवस्थापन गरिएको कार्यालयका एक कर्मचारीले बताएका छन् । यसअघि उक्त कोठा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्माले प्रयोग गर्दै आएका थिए । कार्यकक्षको ढोकाबाहिर ‘सुरक्षा सल्लाहकार, दानबहादुर कार्की’ लेखिएको नामप्लेटसमेत राखिएको छ । ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गगनलाई लिएर मोहन बस्नेतको दाबी- १८ करोड त ट्रेलर मात्रै हो, स्वास्थ्य मन्त्री हुँदाको कथा लामै छ
PoliticsJust now

गगनलाई लिएर मोहन बस्नेतको दाबी- १८ करोड त ट्रेलर मात्रै हो, स्वास्थ्य मन्त्री हुँदाको कथा लामै छ

काठमाण्डु– नेपाली कांग्रेस इतर पक्षका नेता मोहन बस्नेतले सभापति गगन थापाको पछिल्लो लेनदेनको विषयमा गम्भिर टिप्पणी गरेका छन् । बिहीबार उदयपुर पुगेका बस्नेतले १८ करोड रुपैयाँको प्रकरणलाई थापाको कथित अनियमितताको सुरुवात मात्रै भएको टिप्पणी गरेका हुन् । कांग्रेस आधिकारिकतासम्बन्धी विवादमा बिचौलियासँग १८ करोड रुपैयाँ लेनदेन भएको आरोप सार्वजनिक भएपछि बस्नेतले यो त ट्रेलर मात्रै भएको […] ...

काठमाण्डुपाटी
आइजिपी हटाउने निर्णयमा रविको प्रश्न, गृहमन्त्रीको जवाफ- ‘अचम्म’
PoliticsJust now

आइजिपी हटाउने निर्णयमा रविको प्रश्न, गृहमन्त्रीको जवाफ- ‘अचम्म’

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाउने सरकारको निर्णयले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै प्रश्न उठाएको छ । पार्टी सभापति रवि लामिछानेले आइजिपी हटाउनुको औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताएकै बेला गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा लेखेको एक शब्द ‘अचम्म’ ले थप कौतूहल सिर्जना गरेको छ । यसअघि आइजिपी हटाउने निर्णयबारे सरकारका प्रवक्ता सस्मित पोखरेल र रास्वपाका प्रवक्ता जगदीश खरेलबाट अलगअलग दाबी सार्वजनिक ...

फरकधार
विराटनगरमाथि काठमाडौंको सानदार जित, ९ ओभरमै लक्ष्य पूरा
PoliticsJust now

विराटनगरमाथि काठमाडौंको सानदार जित, ९ ओभरमै लक्ष्य पूरा

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत काठमाडौं गोर्खाजले विराटनगर किङ्समाथि सानदार जित निकालेको छ । विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले ९.४ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गरेको हो । यससँगै काठमाडौंले प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको छ । काठमाडौंको जितमा ओपनिङ ब्याटर डेविड वार्नरले सर्वाधिक ४४ रनको योगदान दिए । त्यस्तै, विल बोसिस्टोले अविजित २३ रन बनाउँदै ...

फरकधार
प्रवासी नेपाली मञ्चको अध्यक्षमा प्रभु थापा निर्विरोध, महिला उपसचिव र ४ महादेशमा सदस्य निर्विरोध बन्दा ३ पदाधिकारी र मध्यपूर्वमा निर्वाचन
PoliticsJust now

प्रवासी नेपाली मञ्चको अध्यक्षमा प्रभु थापा निर्विरोध, महिला उपसचिव र ४ महादेशमा सदस्य निर्विरोध बन्दा ३ पदाधिकारी र मध्यपूर्वमा निर्वाचन

काठमाडौं, कात्तिक १९ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा अमेरिकाका प्रभुराम थापा निर्बिरोध हुनुभएको छ । बुधवारबाट काठमाडौंमा शुरु भएको दोस्रो अन्तराष्ट्रिय महाधिवेशनको निर्वाचनमा अध्यक्ष पदमा थापाको एकल उम्मेद्वारी परेको हो । निर्वाचन कमिटीले भर्खरै प्रकाशित गरेको उम्मेद्वारहरूको अन्तिम नामावलीअनुसार अध्यक्षमा थापाको मात्र उम्मेद्वारी परेको हो । महाधिवेशनमा महिला उपसचिवमा पनि इजरायलकी ज्योती शर्माको मात्र उम्मेद्वारी परेकोले निर्बिरोध हुनुभएको ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play