Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

आइजिपी हटाउने निर्णयमा रविको प्रश्न, गृहमन्त्रीको जवाफ- ‘अचम्म’

Share:WhatsAppFacebookX (Twitter)Telegram
आइजिपी हटाउने निर्णयमा रविको प्रश्न, गृहमन्त्रीको जवाफ- ‘अचम्म’
Photo / Coverage: फरकधार

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाउने सरकारको निर्णयले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै प्रश्न उठाएको छ । पार्टी सभापति रवि लामिछानेले आइजिपी हटाउनुको औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताएकै बेला गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा लेखेको एक शब्द ‘अचम्म’ ले थप कौतूहल सिर्जना गरेको छ । यसअघि आइजिपी हटाउने निर्णयबारे सरकारका प्रवक्ता सस्मित पोखरेल र रास्वपाका प्रवक्ता जगदीश खरेलबाट अलगअलग दाबी सार्वजनिक भएका थिए । अहिले पार्टी सभापतिले नै निर्णयको औचित्य खोज्नु र त्यसैबेला गृहमन्त्रीबाट ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आईजीपीबाट हटाइएका कार्कीका लागि सिंहदरबारमा ‘बाथटब’सहितको कोठा नम्बर २०७
PoliticsJust now

आईजीपीबाट हटाइएका कार्कीका लागि सिंहदरबारमा ‘बाथटब’सहितको कोठा नम्बर २०७

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएका दानबहादुर कार्कीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टै कार्यकक्ष तयार गरिएको छ । प्रधानमन्त्री कार्यालयको दोस्रो तलामा रहेको कोठा नम्बर २०७ लाई कार्कीको कार्यकक्षका रूपमा व्यवस्थापन गरिएको कार्यालयका एक कर्मचारीले बताएका छन् । यसअघि उक्त कोठा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्माले प्रयोग गर्दै आएका थिए । कार्यकक्षको ढोकाबाहिर ‘सुरक्षा सल्लाहकार, दानबहादुर ...

फरकधार
गगनलाई लिएर मोहन बस्नेतको दाबी- १८ करोड त ट्रेलर मात्रै हो, स्वास्थ्य मन्त्री हुँदाको कथा लामै छ
PoliticsJust now

गगनलाई लिएर मोहन बस्नेतको दाबी- १८ करोड त ट्रेलर मात्रै हो, स्वास्थ्य मन्त्री हुँदाको कथा लामै छ

काठमाण्डु– नेपाली कांग्रेस इतर पक्षका नेता मोहन बस्नेतले सभापति गगन थापाको पछिल्लो लेनदेनको विषयमा गम्भिर टिप्पणी गरेका छन् । बिहीबार उदयपुर पुगेका बस्नेतले १८ करोड रुपैयाँको प्रकरणलाई थापाको कथित अनियमितताको सुरुवात मात्रै भएको टिप्पणी गरेका हुन् । कांग्रेस आधिकारिकतासम्बन्धी विवादमा बिचौलियासँग १८ करोड रुपैयाँ लेनदेन भएको आरोप सार्वजनिक भएपछि बस्नेतले यो त ट्रेलर मात्रै भएको […] ...

काठमाण्डुपाटी
विराटनगरमाथि काठमाडौंको सानदार जित, ९ ओभरमै लक्ष्य पूरा
PoliticsJust now

विराटनगरमाथि काठमाडौंको सानदार जित, ९ ओभरमै लक्ष्य पूरा

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत काठमाडौं गोर्खाजले विराटनगर किङ्समाथि सानदार जित निकालेको छ । विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले ९.४ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गरेको हो । यससँगै काठमाडौंले प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको छ । काठमाडौंको जितमा ओपनिङ ब्याटर डेविड वार्नरले सर्वाधिक ४४ रनको योगदान दिए । त्यस्तै, विल बोसिस्टोले अविजित २३ रन बनाउँदै ...

फरकधार
प्रवासी नेपाली मञ्चको अध्यक्षमा प्रभु थापा निर्विरोध, महिला उपसचिव र ४ महादेशमा सदस्य निर्विरोध बन्दा ३ पदाधिकारी र मध्यपूर्वमा निर्वाचन
PoliticsJust now

प्रवासी नेपाली मञ्चको अध्यक्षमा प्रभु थापा निर्विरोध, महिला उपसचिव र ४ महादेशमा सदस्य निर्विरोध बन्दा ३ पदाधिकारी र मध्यपूर्वमा निर्वाचन

काठमाडौं, कात्तिक १९ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा अमेरिकाका प्रभुराम थापा निर्बिरोध हुनुभएको छ । बुधवारबाट काठमाडौंमा शुरु भएको दोस्रो अन्तराष्ट्रिय महाधिवेशनको निर्वाचनमा अध्यक्ष पदमा थापाको एकल उम्मेद्वारी परेको हो । निर्वाचन कमिटीले भर्खरै प्रकाशित गरेको उम्मेद्वारहरूको अन्तिम नामावलीअनुसार अध्यक्षमा थापाको मात्र उम्मेद्वारी परेको हो । महाधिवेशनमा महिला उपसचिवमा पनि इजरायलकी ज्योती शर्माको मात्र उम्मेद्वारी परेकोले निर्बिरोध हुनुभएको ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play