भद्रपुर ।अस्पतालबाट निस्कने फोहोरमैला व्यवस्थापन स्वास्थ्य संस्थाका लागि चुनौती बनिरहेका बेला झापाको प्रादेशिक अस्पताल भद्रपुरले भने फोहोरलाई आम्दानीको स्रोत बनाएको छ।अस्पतालले पुनःप्रयोग गर्न मिल्ने फोहोर छुट्याएर बिक्री गर्दै वार्षिक करिब १ लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ। अस्पतालले विगत पाँच वर्षदेखि फोहोर व्यवस्थापनमार्फत नियमित आम्दानी गर्दै आएको...
अस्पतालको फोहोर बेचेर वार्षिक डेढ लाख आम्दानी गर्दै प्रादेशिक अस्पताल भद्रपुर

Read Complete Original Article
Published originally on हेल्थवाणी





