अटिजम भएका बालबालिकालाई पढाउनका लागि काठमाडौं महानगरपालिका-२९ मा अटिजम स्कुलको शिलान्यास गरिएको छ। बुधबार महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले ‘काठमान्डौं स्कुल फर चिल्ड्रेन विद अटिजम एन्ड रिसर्च सेन्टर’ को शिलान्यास गरेकी हुन्। स्कुल शिलान्यासपछि बोल्दै डंगोलले हरेक बालबालिकाले पढ्न पाउनुपर्ने र अरु सरह नै समान अधिकार पाउनुपर्ने बताइन्।&nbs...
काठमाडौंमा अटिजम स्कुलको शिलान्यास

Read Complete Original Article
Published originally on नेपालखबर




_UxHLM0MKto.webp)

