रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा नेपाली र भातीय सेनाको संयुक्त अभ्यास सुरु भएको छ। बुधबार मध्य पश्चिम पृतननाका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले संयुक्त अध्यासको उद्घाटन गरेका छन्। ‘सूर्यकिरण’ नाम दिइएको यो २०औं संयुक्त अभ्यास हो। संयुक्त अभ्यास मंसिर २२ गतेसम्म चल्नेछ। २०६७ सालदेखि नेपाल र भारतले वार्षिक रुपमा आ...
सालझण्डीमा नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास सुरु

Read Complete Original Article
Published originally on नेपालखबर



_UxHLM0MKto.webp)


