Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Others/अस्ट्रेलियामा नेपाली समुदायले मनायो दसैँ, विदेशमा पनि झल्कियो स्वदेशको झल्को

अस्ट्रेलियामा नेपाली समुदायले मनायो दसैँ, विदेशमा पनि झल्कियो स्वदेशको झल्को

Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्ट्रेलियामा नेपाली समुदायले मनायो दसैँ, विदेशमा पनि झल्कियो स्वदेशको झल्को

सिड्नी, अस्ट्रेलिया । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले यस वर्ष पनि आफ्नो मौलिक संस्कृति, परम्परा र पारिवारिक आत्मीयतालाई प्राथमिकता दिँदै दसैँ मनाएको छ। नेपालबाट टाढा रहे पनि दसैँको धार्मिक, सांस्कृतिक र भावनात्मक महत्त्वलाई जीवन्त राख्न नेपालीहरू विभिन्न सांस्कृतिक कार्यक्रम, पारिवारिक जमघट तथा परम्परागत विधिमा सहभागी भएका छन् । अस्ट्रेलियामा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेका सिड्नी,…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

बाढीले खोस्यो दसैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार
OthersJust now

बाढीले खोस्यो दसैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

४ कात्तिक, बर्दिया । बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? वर्षभरि जहाँ भए पनि दसैँमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस वर्ष दसैँको खुसी आएन। भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको… ...

अनलाइन खबर
जेडी भान्सलाई राष्ट्रपतिमा ट्रम्पले समर्थन गर्लान् ? यस्तो छ जवाफ
OthersJust now

जेडी भान्सलाई राष्ट्रपतिमा ट्रम्पले समर्थन गर्लान् ? यस्तो छ जवाफ

४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदका लागि आफ्नो उत्तराधिकारीको चर्चा गर्न अहिले नै धेरै छिटो हुने बताएका छन्। ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै उनले यो कुरा बताएका हुन्। ट्रम्पसँग उपराष्ट्रपतिको उम्मेदवारीमा समर्थन गर्ने वा नगर्नेबारे जिज्ञासा राखिएको थियो। त्यो समयमा उपराष्ट्रपति जेडी भान्स उनको पछाडि नै उभिएका थिए। ट्रम्पले भान्सको प्रशंसा गर्दै… ...

अनलाइन खबर
पाकिस्तान-इरान सीमा व्यापार चौथो दिन पनि बन्द: सयौं कन्टेनर अलपत्र
OthersJust now

पाकिस्तान-इरान सीमा व्यापार चौथो दिन पनि बन्द: सयौं कन्टेनर अलपत्र

४ कात्तिक, काठमाडौं । पाकिस्तान र इरानबिचका प्रमुख सीमा चौकीहरूबाट हुने व्यापार लगातार चौथो दिन पनि पूर्ण रूपमा बन्द रहेको छ। यसअघि गत अक्टोबर १७ देखि अनिश्चितकालका लागि बन्द गरिएका यी सीमाहरू बन्द हुँदा बलूचिस्तानको बाटो भएर हुने दुई छिमेकी देशबीचको व्यापारिक गतिविधि ठप्प भएको छ भने सीमाका दुवैतर्फ सामानले भरिएका सयौँ कन्टेनरहरू अलपत्र परेका… ...

अनलाइन खबर
नेवार समुदायले मनाए मोहनी नखः
OthersJust now

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् । विजयादशमीको दिन आज मान्यजनको हातबाट मोहनी सिः न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरि मोहनी नःख मनाएका हुन् । यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पुजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो वालेर त्यसको माथिवाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो ध्वाँसोलाई नै मोहनी सिःनं (कालो टीका) बनाएका ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play