असइको ११३औं समूहले स्थापना गर्यो १० लाखको अक्षयकोष

३१ असोज, काठमाडौं । प्रहरी सहायक निरीक्षक (असइ) ११३औँ समूहले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । प्रहरी कार्यालय सहयोगीका जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका सन्ततिहरूको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले अक्षय कोष स्थापना गरिएको हो । ‘प्रहरी सहायक निरीक्षक ११३औँ समूह प्रहरी सन्तति छात्रवृत्ति अक्षयकोष’ नामकरण गरिएको उक्त कोषको रकम समूहका अध्यक्ष…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

अजय देवगनको बंगलामा बुलडोजर चलाइयो, के थियो विवाद ?
बलिउड अभिनेता अजय देवगनको फिल्म ‘दृश्यम–३’ अझै पनि सिनेमाघरमा जोडतोडका साथ चलिरहेकै छ। उता मुम्बईको जुहूस्थित अजय देवगनको बंगलामा भने डोजर चलाइएको छ। उनको बंगलामा बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले कारबाही गर्दै भित्री भागमा गरिएको अनधिकृत निर्माणलाई बुलडोजरले भत्काएको छ। यो कारबाही बंगलामा बिना अनुमति गरिएका परिवर्तन र निर्माण कार्यका कारण गरिएको हो । बंगलाभित्र आवश्यक स्वीकृतिबिना… ...

लद्दाखको विषयमा चीनको टिप्पणी र भारतको अडानप्रति सोनम वाङचुकको असन्तुष्टि
३१ असोज । काठमाडौं । जलवायु कार्यकर्ता सोनम वाङचुकले लद्दाखको विषयमा चीनको बयानप्रति आपत्ति जनाएका छन्। उनले भारत सरकारसँगको वार्तामा पनि लद्दाखका नेताहरू निराश हुनुपरेको बताएका छन्। उनले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गरेका छन्। सो भिडियोमा उनले चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङको आलोचना गरेका छन्। चिनियाँ प्रवक्ता माओ निङले मङ्गलबार एउटा बयान दिएकी… ...

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्नीको सहारा
३१ असोज, खोर्लाबेसी (गोरखा) । बूढीगण्डकी बाढीले पुल बगाएपछि केरौजावासीका लागि तार र घिर्नीको सहाराबाट खाद्यान्न ढुवानी गरिएको छ । गाउँमा खाद्य संकट हुन नदिन स्थानीय जुगाड गरिएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए । ‘बाढीले खोर्लाबेसी र केरौजावेशी जोड्ने झोलुङ्गे पुल बगाएदेखि केरौजावेशीमा खाद्यान्न ढुवानी हुन सकेको छैन,’ उनले भने, ‘खाद्य संकट हुनसक्छ भनेर… ...

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्युरो लगियो
पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीकाे साइबर ब्यूरोले बाेलाएकाे छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबाेलाइएकाे हो । रास्वपा नेता समेत रहेका कलाकार पन्तले श्रेष्ठविरुद्ध शुक्रबार जाहेरी दिएका थिए । उनको परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचारपछि जाहेरी परेको थियो । पन्तको उजुरी दर्ता भएलगत्तै अनुसन्धानका क्रममा प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । श्रेष्ठको पक्राउपछि नेपाल पत्रकार महासंघका महासचिव राम ...


