अर्नब चक्रवातको प्रभाव कमजोर, मौसम क्रमिक रूपमा सुधार हुँदै

काठमाडौं- हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र अर्नब चक्रबातको अबशेष०को प्रभाव कमजोर भएर गएको छ । माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेकोले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने
Read Complete Original Article
Published originally on आजको अर्थ
Related News
_TU9KdnjKKJ.jpg)
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । ...
कर्जा विस्तार सुस्त, ब्याज आम्दानीमा दबाब : प्रोभिजनिङ घट्दा बैंकहरुको नाफा ४५ प्रतिशतले बढ्यो
काठमाडौं । कर्जा लगानी अपेक्षाअनुसार विस्तार हुन नसक्दा बैंकहरूको ब्याज आम्दानीमा दबाब देखिए पनि कर्जा नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) घट्नु र निक्षेपको लागत कम हुनुले वाणिज्य बैंकहरूको नाफा बढाएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २० वाणिज्य बैंकको कुल खुद नाफा ४५.६ प्रतिशत बढेर १९ अर्ब १४ करोड ५४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा … ...

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट अब खेत-खेतमा पानी सिँचाइ
काठमाण्डु – राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पु¥याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्लो भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पु¥याएको हो । सिक्टा आयोजनाले ५४ करोड ३ लाख रुपैयाँ लागत अनुमानका ४ वटा […] ...

आजदेखि नागढुंगा सुरुङमार्ग प्रयोगमा शुल्क, कुन सवारीले कति तिर्नुपर्छ ?
काठमाडौं– नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग दस्तुर ९टोल शुल्क० संकलन सुरु हुने भएको छ। सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको जनाएको छ। सडक बोर्ड ...


