राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट अब खेत-खेतमा पानी सिँचाइ

काठमाण्डु – राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पु¥याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्लो भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पु¥याएको हो । सिक्टा आयोजनाले ५४ करोड ३ लाख रुपैयाँ लागत अनुमानका ४ वटा […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व
काठमाडौं- नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु पाँच अर्ब २४ करोड बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को साउन, भदौ र असोज गरी तीन महिनामा रु ...

साढे तीन महिनामै मुस्ताङ भन्सारले उठायो ११ अर्ब ४५ करोड, लक्ष्यभन्दा २ अर्ब बढी राजस्व
काठमाडौं- नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५ करोड ४७ लाख राजस्व संकलन गरेको छ । चालु आव २०८३र८४ का लागि मुस्ताङ भन्सार कार्यालयको लक्ष्य नौ ...

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार
काठमाडौं- दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार, मट्का बनाउन व्यस्त छन् । बिहान सखारैदेखि साँझ अबेरसम्म उनीहरु माटो र चक्रमै व्यस्त भेटिन्छन् । ...

भारतीय र चीनीयाँ पर्यटक आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : विनायक शाह
काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताएका छन् । पर्यटन क्षेत्रको सम्भावनाअनुसार पर्यटक भित्र्याउन हवाई कनेक्टिभिटी, सरकारी नीति र प्रवद्र्धनमा सुधार गर्नुपर्ने उनको भनाइ छ । शाहका अनुसार सन् २०२५ मा नेपालमा ११ लाख ४७ ह… ...


