अमेरिकी डलरको मूल्य १५२ रुपैयाँ २१ पैसा, पाउण्डको कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

बाजुराका चार वडा सडक सञ्जालको पहुँच बाहिर
बाजुरा। जिल्लाका चार वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन। सडक पूर्वाधार विस्तारलाई विकासको प्रमुख आधार मानिँदै आए पनि जिल्लाका केही बस्तीका नागरिकले अझै सडक सुविधाबाट वञ्चित हुनुपरेको छ। सडकको पहुँच नहुँदा स्थानीय बासिन्दालाई दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न, बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन, कृषि उत्पादन बजारसम्म लैजान समस्या हुनुका साथै दैनिक जीवनयापन समेत प्रभावित हुने गरेको छ। देशमा सङ्घीयता आयो, गाउँ–गाउँमा ...

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु
बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन् । यस अवधिमा दुर्घटनाबाट छ जनाको मृत्युु हुनाका साथै ७८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा प्रहरीद्वारा ५० जनाको उद्धार गरिएको छ । यस अवधिमा सवारी दुुर्घटनातर्फ कूल ८ सय ५५ कारबाही भएकोमा आठ लाख ५५ हजार ५ सय ...

चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा ...

हुम्लाबाट स्थलमार्ग हुँदै एकै दिनमा काठमाडौँ पुग्ने सपनाको परीक्षण
हिमाललाई दुर्गमताको प्रतीकभन्दा पनि सम्भावना, उत्पादन, पर्यटन र राष्ट्रिय समृद्धिको आधारका रूपमा हेर्ने नयाँ विकास दृष्टिकोण आवश्यक भएको छ। हिमाल¸ पहाड र तराई-मधेशको शिर मात्र होइन, जीवन दिने आधार पनि हो। यसको प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र आर्थिक सम्भावनालाई योजनाबद्ध रूपमा उपयोग गर्दै हिमाली नागरिकको जीवनस्तर सुधार्नु र हिमाली क्षेत्रलाई राष्ट्रिय अर्थत... ...


