Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी डलर १४९ रुपैयाँ ८ पैसा, कुवेती दिनार ४८२ रुपैयाँ नाघ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी डलर १४९ रुपैयाँ ८ पैसा, कुवेती दिनार ४८२ रुपैयाँ नाघ्यो
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी डलर एकको बिक्रीदर १४९ रुपैयाँ ८ पैसा पुगेको छ। खरिददर भने १४८ रुपैयाँ ४८ पैसा कायम गरिएको छ। यस्तै, युरोपियन युरो एकको बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा र खरिददर १६२ रुपैयाँ ७० पैसा कायम भएको छ। बेलायती पाउन्ड स्टर्लिङ…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अमेरिकामा भीषण आँधी र वर्षा, १० लाख घरपरिवारको विद्युत् सेवा अवरुद्ध, सयौँ उडान रद्द
Economy & BusinessJust now

अमेरिकामा भीषण आँधी र वर्षा, १० लाख घरपरिवारको विद्युत् सेवा अवरुद्ध, सयौँ उडान रद्द

काठमाडौं । अमेरिकाको मध्यपश्चिमी तथा उत्तरपूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधी, भारी वर्षा र तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ। प्रतिकूल मौसमका कारण करिब १० लाख घरपरिवार तथा व्यावसायिक ग्राहकको विद्युत् सेवा अवरुद्ध भएको छ भने सयौँ हवाई उडान रद्द भएका छन्। अमेरिकामा थ्यांक्सगिभिङ पर्वका बेला आएको खराब मौसमले देशका विभिन्न क्षेत्रमा यातायात, विद्युत् सेवा र द… ...

आर्थिक न्यूज
विद्युत् महसुलमा लाग्ने भ्याटलाई सहज बनाउने तयारीमा छौँ :  ऊर्जामन्त्री श्रेष्ठ
Economy & Business2h ago

विद्युत् महसुलमा लाग्ने भ्याटलाई सहज बनाउने तयारीमा छौँ :  ऊर्जामन्त्री श्रेष्ठ

कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)लाई उपभोक्ताका लागि सहज बनाउने तयारी भइरहेको बताए । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीले आज साँझ पोखरामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा उनले चालु आर्थिक वर्षको बजेटमार्फत कार्यान्वयनमा ल्याइएको विद्युत् महसुलको भ्याट व्यवस्थालाई सहजीकरण गर्न सरकार … ...

आर्थिक न्यूज
इरानबाट ज्यान मार्ने धम्की आएपछि ट्रम्पका वरिष्ठ अधिकारी सैन्य आवासमा, निजी घर छाड्नेको संख्या बढ्दै
Economy & Business3h ago

इरानबाट ज्यान मार्ने धम्की आएपछि ट्रम्पका वरिष्ठ अधिकारी सैन्य आवासमा, निजी घर छाड्नेको संख्या बढ्दै

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका करिब पाँच मन्त्री तथा वरिष्ठ अधिकारीले सुरक्षा जोखिमका कारण आफ्ना निजी घर छाडेर सैन्य आवासमा बस्न थालेका छन्। इरानबाट ज्यान मार्ने धम्की आएको र अमेरिकामा राजनीतिक हिंसा बढ्दै गएको भन्दै उनीहरूले सुरक्षित सैन्य परिसरमा स्थानान्तरण भएको बताएका छन्। सैन्य आवासमा बस्न पुगेका अधिकारीहरूमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, … ...

आर्थिक न्यूज
रेड बुल एभरेष्ट महिला भलिबल लिग पुस ६ देखि, तेस्रो संस्करण १० दिन चल्ने
Economy & Business4h ago

रेड बुल एभरेष्ट महिला भलिबल लिग पुस ६ देखि, तेस्रो संस्करण १० दिन चल्ने

काठमाडौँ / रेड बुल एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी पुस ६ देखि १५ गतेसम्म आयोजना हुने भएको छ । सन् २०२६ डिसेम्बर २१ ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement