Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

अमेरिकामा आज मध्यावधि निर्वाचन : ट्रम्पको रिपब्लिकनले बहुमत गुमाउने जोखिम, विधेयक पारित गर्न कठिन हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा आज मध्यावधि निर्वाचन : ट्रम्पको रिपब्लिकनले बहुमत गुमाउने जोखिम, विधेयक पारित गर्न कठिन हुने
Photo / Coverage: काठमाण्डुपाटी

वासिङ्टन –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको राजनीतिक शक्ति परीक्षणका रूपमा हेरिएको मध्यावधि निर्वाचनमा आज मतदान हुँदैछ। निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा कायम बहुमत जोगाउनुपर्ने चुनौती छ। विपक्षी डेमोक्रेटिक पार्टी भने दुवै सदनमा बहुमत हासिल गर्ने रणनीतिमा छ। नेपाली समयअनुसार आज साँझ ४ः४५ बजेदेखि मतदान सुरु हुनेछ। यस निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विश्वविद्यालयको नेतृत्वमा नयाँ अनुहार, सुधारको अपेक्षा
Latest NewsJust now

विश्वविद्यालयको नेतृत्वमा नयाँ अनुहार, सुधारको अपेक्षा

काठमाडौं। मुलुकको शिक्षा प्रणाली सुधार गरी यसलाई प्रविधिमैत्री, व्यावहारिक र जीवनोपयोगी बनाउने मुख्य दायित्व शिक्षा तथा खेलकुद मन्त्रालयको हो। शिक्षाका साथै खेलकुद क्षेत्रको विकास र विस्तारमा मन्त्रालयको उत्तिकै भूमिका छ। विशेषगरी उच्च शिक्षाको सुधारका लागि मन्त्रालयले लिने पहलकदमी र मार्गनिर्देशनअनुरूप विश्वविद्यालयलाई विशिष्टिकृत बनाउने दायित्व विश्वविद्यालय पदाधिकारीको काँधमा छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको ‘एकेडेमिक सारथी’का रूपमा सात विश्वविद्यालयका उपकुलपति छन्। यी सात ...

नेपालन्युज
राइजिङ स्टार्स एसिया कपका लागि भारत ‘ए’ टोली घोषणा, अभिषेक र बैभव सामेल
Latest NewsJust now

राइजिङ स्टार्स एसिया कपका लागि भारत ‘ए’ टोली घोषणा, अभिषेक र बैभव सामेल

काठमाडौं । कतारको दोहामा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने एसीसी राइजिङ स्टार्स एसिया कपका लागि भारतले आफ्नो ‘ए’ टोली घोषणा गरेको छ । भारतीय छनोट समितिले तिलक वर्माको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरेको हो । तिलक वर्माको कप्तानीमा घोषित टोलीमा अभिषेक शर्मा, वैभव सूर्यवंशी, प्रभसिमरन सिंह, तिलक वर्मा, रजत पाटीदार, रिंकु सिंह, कुमार कुशाग्र, सूर्यांश शेड्गे, शाहबाज अहमद, विप्रज ...

कर्पोरट खबर
काठमाडौँमा २ मोटरसाइकल ठोकिँदा १ जनाको मृत्यु, अर्का गम्भीर घाइते
Latest NewsJust now

काठमाडौँमा २ मोटरसाइकल ठोकिँदा १ जनाको मृत्यु, अर्का गम्भीर घाइते

काठमाडौँको सुन्दरीजलमा गएराति दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्। गएराति भएको दुर्घटनामा सुनसरीको इटहरी घर भएका ४५ वर्षीय सन्तोष ढुंगानाको मृत्यु भएको प्रहरीले जनाएको छ।  ढुंगाना बागमती प्रदेशको ९१५७ नम्बरको मोटरसाइकलका चालक हुन्।   सोमबार राति ८ ... ...

नेपालखबर
नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन
Latest NewsJust now

नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

काठमाडौँ। नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा विषयमा अध्ययन गर्न समिति गठन गरेको छ। पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षहरु उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले रहनुभएको छ भने सदस्य सचिवमा बारका केन्द्रीय सदस्य बाबुराम अर्याल रहेका छन्। समितिले हालको न्यायालयका विषयमा उठेका टिप्पणीका तथ्य सङ्कलन र समग्र ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play