Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

अमेरिकाको आरोप : बेलायती हवाई अड्डामा आक्रमणको षड्यन्त्र गर्नेहरू इरान-समर्थित

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकाको आरोप : बेलायती हवाई अड्डामा आक्रमणको षड्यन्त्र गर्नेहरू इरान-समर्थित
Photo / Coverage: नेपालखबर

अमेरिकाले देशभित्र तथा युरोपमा रहेका आफ्ना हवाई अड्डामा आक्रमणको षड्यन्त्र गर्नेमा इरान-समर्थित व्यक्तिहरू संलग्न रहेको आरोप लगाएको छ।  यसमा अमेरिकी सेना तैनाथ बेलायतको आरएएफ फेयरफोर्ड एयरबेसमा गर्न खोजिएको आतंकवादी आक्रमण पनि पर्छ। यद्यपि इरानले यसअघि नै फेयरफोर्ड घटनामा आफ्नो कुनै भूमिका नरहेको दाबी गरिसकेको छ। अम...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पार्टी एकताको जिम्मेवारी गगन र विश्वप्रकाशकै काँधमा छ : डा. सुनील शर्मा
Latest NewsJust now

पार्टी एकताको जिम्मेवारी गगन र विश्वप्रकाशकै काँधमा छ : डा. सुनील शर्मा

झापा । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीभित्र देखिएको मतभेद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न पार्टी सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई आग्रह गरेका छन्। झापा पुगेर नेता शर्माले पार्टीलाई एकताबद्ध बनाउने मुख्य जिम्मेवारी सभापति थापा र वरिष्ठ उपसभापति शर्माकै भएको बताएका हुन्। पार्टीभित्रको असमझदारी र विवादलाई लम्ब्याउनुको सट्टा संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्ने उनको भनाइ छ। उनले ...

केन्द्रबिन्दु
म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बन्न पोचेटिनो तयार
Latest NewsJust now

म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बन्न पोचेटिनो तयार

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक बन्न अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनो तयार देखिएका छन् । अमेरिकी राष्ट्रिय फुटबल टोलीका प्रशिक्षकसमेत रहेका पोचेटिनोले युनाइटेडबाट औपचारिक प्रस्ताव आए स्वीकार गर्ने... ...

रातोपाटी
अकस्मातको वर्षाले बालगोपालेश्वरको भाइटीका प्रभावित
Latest NewsJust now

अकस्मातको वर्षाले बालगोपालेश्वरको भाइटीका प्रभावित

काठमाण्डु – अकस्मातको वर्षाले काठमाण्डुको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ । बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूको भाइटीका लगाउने भीड थियो । अपराह्न अकस्मात पानी परेपछि मन्दिर परिसरमा टीका लगाउन असहज भएको बालगोपालेश्वर पुगेका भक्तजन रामजी नेपालले जानकारी दिए । वर्षा जारी रहेकाले मन्दिर परिसरमा भक्तजनको उपस्थिति पातलो देखिएको छ । दिदीबहिनी […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play