अझै भेटिएनन् सुरुङ खनेर भागेका ८ कैदीबन्दी, डोल्पा प्रहरीले माग्यो सहयोग

शुक्रबार राति सुरुङ खनेर डाेल्पा जिल्ला कारागारबाट भागेका आठ जना कैदीबन्दी अझै फेला परेका छैनन्। फरार कैन्दीबन्दी भेट्टाउन नसकेपछि डोल्पा जिल्ला प्रहरी कार्यालयले तस्बिरसहित उनीहरूको नामावली सार्वजनिक गर्दै आम नागरिकसँग सहयोगका लागि अपिल गरेको छ। डोल्पा जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८३।०७।१...
Read Complete Original Article
Published originally on नेपालखबर





