TVS को ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा आयोजना हुँदै, आकर्षक अफर र विशेष एक्सचेन्ज सुविधा उपलब्ध

११ कात्तिक, काठमाडौं। नेपालका लागि TVS मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले यही २०८३ साल कात्तिक १२ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ। सात दिनसम्म सञ्चालन हुने यस मेलामा ग्राहकहरूले आफ्ना पुराना दुईपाङ्ग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ TVS मोटरसाइकल वा स्कुटरमा अपग्रेड गर्ने अवसरका साथै विभिन्न […] The post TVS को ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा आयोजना हुँदै, आकर्षक अफर र विशेष एक्सचेन्ज सुविधा उपलब्ध appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

बालबालिका,गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिंक्स सेवन नगर्न मन्त्रालयको आग्रह
११ कात्तिक, काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका,गर्भवती तथा सुत्केरी महिला,मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ। विभागले इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगबारे उपभोक्ता,उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै यस्तो आग्रह गरेको हो। विभागले इनर्जी ड्रिंक्स सेवन गर्न मिल्ने व्यक्तिलाई समेत एक […] The post बालबालिका,गर्भवती र ...

एनएमबि बैंक र भिजा बीच ”भिजा डाइरेक्ट टू एकाउन्ट” सेवाका लागि सम्झौता
११ कात्तिक, काठमाडौं। एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजा (Visa) सँग ”भिजा डाइरेक्ट टू एकाउन्ट” (Visa Direct to Account) सेवाका लागि सम्झौता गरेको छ । भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रहरूमा सफलतापूर्वक सञ्चालनमा आइसकेको छ । यस सम्झौता पश्चात् एनएमबि बैंकका ग्राहकहरूलाई विदेशमा रकम पठाउने नयाँ […] The post एनएमबि बैंक ...

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक
११ कात्तिक, काठमाडौं। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधा सहितको घर कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले आफ्नो स्थापनाको ९०औं वार्षिकोत्सवको अवसर पारेर ९० दिनको लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा ने.बैं.लि. सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो। उक्त घर कर्जा योजना अन्तर्गत ग्राहकले घर खरीद, घर निर्माण तथा मर्मत र अपार्टमेन्ट […] The post नेपाल बैंकको ...

पोखरामा कात्तिक १४ गते ‘पल्सर आरपीएम’, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव
११ कात्तिक, काठमाडौं। युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजना हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीत तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश हुनेछन्। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ। काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न […] The post पोखरामा कात्तिक ...


