TVS को ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा, आकर्षक अफर र विशेष एक्सचेन्ज सुविधा

काठमाडौं । नेपालका लागि TVS मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले कात्तिक १२ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ । सात दिनसम्म सञ्चालन हुने मेलामा ग्राहकले आफ्ना पुराना दुई पाङ्ग्रे सवारी साधन एक्सचेन्ज गरी नयाँ TVS मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।मेलामा एक्सचेन्जसँगै विभिन्न छुट, क्यासब्याक, पुरस्कार तथा फाइनान्स सुविधा उपलब्ध गराइनेछ । कम्पनीका अनुसार मेलाको प्रमुख आकर्षण ‘TVS गोल्ड
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

सिडिजन्स बैंक र एथलीट ल्यान्ड बिच समझदारी: ग्राहकहरूलाई १५% सम्म छुट
११ कात्तिक, काठमाडौं। सिडिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एथलीट ल्यान्ड प्रा. लि. बालकुमारी, खरीबोट, ललितपुर विच सिडिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्र अनुसार सिडिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले एथलीट ल्यान्ड प्रा. लि. मा निम्न बमोजिम आकर्षक १५% सम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका […] The post सिडिजन्स बैंक ...

राष्ट्रिय परिचयपत्र तथा नागरिकता सूचना व्यवस्थापन प्रणालीको सहयोगमा अन्य जिल्लाका नागरिकले काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने
अब अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले काठमाडौं उपत्यकामै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गर्दै यस्तो व्यवस्था लागू भएको जनाएको हो। नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ। नागरिकता ...

एनपीएलमा १६ वर्षीय राहुलको चमत्कार: पहिलो ओभरमै विकेट, कप्तान हरमितले गरे तारिफ
११ कात्तिक, काठमाडौं। १६ वर्षीय राहुलको ‘ड्रिम डेब्यु’, पहिलो बलमै विकेट, चुलियो चर्चा रौतहटका १६ वर्षीय राहुल यादवले एनपीएलमा जनकपुर बोल्ट्सबाट ‘ड्रिम डेब्यु’ गर्दै पहिलो बलमै विकेट लिएका छन्। पावरप्लेमा उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका युवा प्रतिभा राहुलको संघर्ष, प्रदर्शन र भावी सम्भावनाबारे विस्तृत जानकारी। नेपाल प्रिमियर लिग (एनपीएल) यतिखेर विश्वव्यापी रूपमा चर्चामा छ। […] The post एनपीएलमा १६ ...

एनपीएल क्रिकेट : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच
११ कात्तिक, काठमाडौं। कीर्तिपुरमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै सबै खेलमा ‘प्लेयर अफ दी म्याच’ जितेका छन्। शेर मल्ल, कमलसिंह ऐरी र युनिश विक्रम ठकुरीको उत्कृष्ट बलिङ, अंक तालिका, ब्याटिङ कार्ड र आज हुने पोखरा र सुदूरपश्चिमबीचको खेलबारे विस्तृत जानकारी। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो […] The post एनपीएल क्रिकेट ...


