Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

‘RISE TO RULE’ थिममा कजारिया रमेश टायल्सको डिलर्स मिट २०२६ सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘RISE TO RULE’ थिममा कजारिया रमेश टायल्सको डिलर्स मिट २०२६ सम्पन्न
Photo / Coverage: आइसिटी फ्रेम

२० कात्तिक, काठमाडौं। कजारिया रमेश टायल्सले काठमाडौंमा आफ्नो वार्षिक डिलर्स मिट २०२६ सफलतापूर्वक सम्पन्न गरेको छ। ‘RISE TO RULE’ थिममा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका १५० भन्दा बढी डिलर तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको थियो। कार्यक्रमले सामूहिक उपलब्धिहरूको उत्सव मनाउने, उत्कृष्ट योगदानको कदर गर्ने, व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने र सहकार्य तथा उत्कृष्टतामार्फत दिगो विकासप्रतिको कम्पनीको […] The post ‘RISE TO RULE’ थिममा कजारिया रमेश टायल्सको डिलर्स मिट २०२६ सम्पन्न appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राऊ
TechnologyJust now

सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राऊ

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने तथा धम्की दिने आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राऊ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार टेलिग्राम र एक्स सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राऊ परेका हुन्। ब्युरोका अनुसार टेलिग्राममार्फत एक महिलाका तस्बिर तथा भिडियो सार्वजनिक गरेर चरित्र हत्या गरेको विषयमा परेको उजुरीमाथि अनुसन्धान गर्दा इलामको ...

टेक्नोलोजी खबर
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो #VisitNepal अभियान
TechnologyJust now

नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो #VisitNepal अभियान

२० कात्तिक, काठमाडौं। टिकटकले नेपाल सरकार अन्तर्गत नेपाल पर्यटन बोर्ड (एनटीबी) सँगको सहकार्यमा ६ नोभेम्बर २०२६ मा #VisitNepal कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रम मार्फत #VisitNepal अभियानको औपचारिक सुरुवात गरिएको हो। टिकटकमार्फत नेपालको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य र विविध पर्यटकीय अनुभवलाई संसारभरका दर्शकमाझ पुर्‍याउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकहरूको रोजाइको गन्तव्यका रूपमा स्थापित गर्नु यस अभियानको उद्देश्य […] The post नेपाल पर्यटन ...

आइसिटी फ्रेम
एम.ए.डब्लु. अर्थमुभर्सद्वारा नेपालगञ्जमा JCB AgriMax सार्वजनिक, १० मेसिन हस्तान्तरण
TechnologyJust now

एम.ए.डब्लु. अर्थमुभर्सद्वारा नेपालगञ्जमा JCB AgriMax सार्वजनिक, १० मेसिन हस्तान्तरण

२० कात्तिक, काठमाडौं। नेपालमा JCB निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि. ले पश्चिम नेपालका ग्राहकहरूका लागि आफ्नो उत्पादनको दायरा विस्तार गर्दै नेपालगञ्जमा JCB AgriMax सार्वजनिक गरेको छ। कम्पनीद्वारा आयोजित “Partner in Progress” कार्यक्रममा उक्त मेसिन सार्वजनिक गरिएको हो। होटल सिद्धार्थ, नेपालगञ्जमा आयोजित कार्यक्रममा २५० भन्दा बढी ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका […] The post एम.ए.डब्लु. अर्थमुभर्सद्वारा ...

आइसिटी फ्रेम
प्राविधिक मर्मतका कारण नेपाल प्रहरीका वेबसाइट र अनलाइन सेवा अवरुद्ध
TechnologyJust now

प्राविधिक मर्मतका कारण नेपाल प्रहरीका वेबसाइट र अनलाइन सेवा अवरुद्ध

प्राविधिक मर्मतसम्भारका कारण नेपाल प्रहरीका वेबसाइट तथा विभिन्न अनलाइन सेवामा अवरोध आएको छ। नेपाल प्रहरीले आज एक सूचना सार्वजनिक गर्दै संस्थाको वेबसाइट, नेपाल प्रहरी मोबाइल एप, अनलाइन भर्ना छनोट प्रणाली तथा अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध भइरहेको जनाएको हो। प्रहरीले प्राविधिक मर्मतसम्भारका कारण ती सेवाहरू प्रभावित भएको जनाएको छ। मर्मतसम्भारका क्रममा सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति प्रहरीले क्षमायाचना गरेको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play