Apple’s iPhone Duo Faces Launch Day Shortages As Pre-Orders Push Into January - ChannelNews.com.au
Apple’s iPhone Duo Faces Launch Day Shortages As Pre-Orders Push Into January ChannelNews.com.au
Key Takeaways
- Apple’s iPhone Duo Faces Launch Day Shortages As Pre-Orders Push Into January - ChannelNews.com.au.
Apple’s iPhone Duo Faces Launch Day Shortages As Pre-Orders Push Into January ChannelNews.com.au
Read Complete Original Article
Published originally on Google News - iPhone
Related News

मङ्गलका चन्द्रमा फोबोसबाट धुलो ल्याउन जापानको अन्तरिक्ष अभियान
काठमाडौं, कात्तिक ३ । जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट धुलोका नमुना सङ्कलन गरी पृथ्वीमा ल्याउने उद्देश्यसहित अन्तरिक्ष अभियान अघि बढाएको छ। मार्स मुन्स एक्सप्लोरेसन (एमएमएक्स) नाम दिइएको यस अभियानले मङ्गलका चन्द्रमाहरू कसरी बने भन्ने रहस्य पत्ता लगाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। अभियान सफल भएमा मङ्गल ग्रह वा यसका चन्द्रमाबाट नमुना सङ्कलन गरी पृथ्वीमा ल्याउने पहिलो अभियान हुनेछ। अन्तरिक्ष यान सन् ...

सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी एफ ७० फाइभजीका प्रमुख विशेषता र सार्वजनिक हुने मिति
सामसङले फेब्रुअरीमा ग्यालेक्सी एफ ७०ई र अगस्टमा ग्यालेक्सी एफ ७० प्रो सार्वजनिक गरेको थियो। यस सिरिजको आधारभूत मोडेल ग्यालेक्सी एफ ७० भने गत साता गुगलको डेटाबेसमा देखा परेको थियो। आज फ्लिपकार्टले ग्यालेक्सी एफ ७० फाइभजीका लागि छुट्टै पृष्ठ सार्वजनिक गर्दै यो फोन भारतमा अक्टोबर १८ मा सार्वजनिक हुने जनाएको छ। यसको सुरुवाती मूल्य करिब २२५ अमेरिकी डलर हुनेछ। यो फोनमा फुल एचडी ...

लन्डनमा मोबाइल कनेक्टिभिटी सुधार्ने प्रयास प्रभावकारी देखिएन
बेलायतको राजधानी लन्डनमा मोबाइल कनेक्टिभिटी सुधार गर्ने अभियानमा सहरका मेयर जुटेका छन्। तर, उनले हालै सार्वजनिक गरेको कार्ययोजना भने अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन। लन्डनका मेयर सादिक खानले बिहीबार सहरमा मोबाइल नेटवर्कको सेवा कमजोर रहेका क्षेत्रबारे नयाँ प्रतिवेदन, स्थानीय प्रशासनिक क्षेत्रलाई कनेक्टिभिटी सुधार गर्न सहयोग गर्ने कार्यहरूको सूची र नेटवर्कको कार्यसम्पादन देखाउने अन्तरक्रियात्मक नक्सासम्बन्धी विवरण सार्वजनिक गरे। यस घोषणामा अपेक्षाअनुसार प्रचार धेरै गरिएको ...

एन्थ्रोपिकले गर्यो क्यानडामा पहिलो डाटा सेन्टरका लागि सम्झौता
एआई कम्पनी एन्थ्रोपिकले क्यानडाको नोभा स्कोटियास्थित पोइन्ट टपरमा डेटा सेन्टर सञ्चालनका लागि एभरविन्डसँग लिज सम्झौता गरेको छ। यो कम्पनीको क्यानडामा डाटा सेन्टरसम्बन्धी पहिलो सम्झौता हो। कम्पनीका एक अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार एन्थ्रोपिकले आफ्नो एआई सहायक क्लोड सञ्चालनका लागि आवश्यक डाटा सेन्टर क्षमता उपयोग गर्न एभरविन्डसँग सम्झौता गरेको हो। यसैबीच, एभरविन्डले नोभा स्कोटियामा डेटा सेन्टर क्याम्पस र वायु ऊर्जा परियोजनामा १० अर्ब क्यानेडियन ...


