Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Others/रसुवा बाढी प्रभावितलाई प्रतिपरिवार ४५ हजार नगद सहायता प्रदान

रसुवा बाढी प्रभावितलाई प्रतिपरिवार ४५ हजार नगद सहायता प्रदान

Share:WhatsAppFacebookX (Twitter)Telegram
रसुवा बाढी प्रभावितलाई प्रतिपरिवार ४५ हजार नगद सहायता प्रदान

विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिनेगरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

रसुवा बाढीले ३५ हजार बालबालिका तितरबितर, दादुरा खोप प्रभावित
OthersJust now

रसुवा बाढीले ३५ हजार बालबालिका तितरबितर, दादुरा खोप प्रभावित

सरकारले बाढीपीडितको पुनर्स्थापनामा समयमै पहल गर्न नसक्दा विस्थापित परिवार तितरबितर अवस्था छन् । रसुवा र नुवाकोटका प्रभावित स्थानीय तहमा मात्रै करिब ६ महिनादेखि १५ वर्षमुनिका ३४ हजार बालबालिकालाई खोप लगाउनुपर्ने प्रारम्भिक अनुमान छ । ...

अनलाइन खबर
नगरपालिका र स्थानीयको विवाद : लिगलिगे दौड रोक्न गोरखा प्रशासनको आग्रह
OthersJust now

नगरपालिका र स्थानीयको विवाद : लिगलिगे दौड रोक्न गोरखा प्रशासनको आग्रह

सुरक्षा चुनौतीको बहाना बनाउँदै जिल्ला प्रशासन कार्यालयले ऐतिहासिक लिगलिगे दौडमा रोक लगाएको छ । पालुङटार नगरपालिकाको आयोजनामा भोलि हुन लागेको दौड नगर्न प्रशासनले आग्रह गरेको छ । ...

अनलाइन खबर
बाढीले गहिरो घाउ लगायो, भविष्यको चिन्ताले चहर्‍याउँदैछ
OthersJust now

बाढीले गहिरो घाउ लगायो, भविष्यको चिन्ताले चहर्‍याउँदैछ

तीन तहका सरकारले बिर्सिँदै जान थालेपछि अस्थायी सेल्टरमा बसोबास गरिरहेका बाढीपीडितको चिन्ता बढेको छ । उनीहरूलाई अनिश्चित भविष्यले पिरोलेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play