Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नृपेश उप्रेतीको ‘आगो रहरको’ सार्वजनिक

नृपेश उप्रेतीको ‘आगो रहरको’ सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
नृपेश उप्रेतीको ‘आगो रहरको’ सार्वजनिक

काठमाडौं । नृपेश उप्रेतीकृत गजल संग्रह ‘आगो रहरको’ सार्वजनिक गरिएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा साहित्यकार कृष्णहरी बराल, करुण थापा, लेखक उप्रेतीकी आमा नन्दकुमारी उप्रेती लगायतले गजल संग्रह सार्वजनिक गरेका हुन् । कुनै समय नेपालको सञ्चारकर्ममा क्रियाशील उप्रेती हाल बेलायतमा बसोबास गर्दै आएका छन् । विदेशमा बसेर पनि नेपाली साहित्यमा क्रियाशील रहेकामा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

सूर्यज्योति लाइफले सञ्चालनमा ल्यायो ‘कस्टमर ३६०’, अब अनलाइनबाटै केवाईसी अद्यावधिक गर्न सकिने
OthersJust now

सूर्यज्योति लाइफले सञ्चालनमा ल्यायो ‘कस्टमर ३६०’, अब अनलाइनबाटै केवाईसी अद्यावधिक गर्न सकिने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको व्यक्तिगत पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न ‘कस्टमर ३६०’ नामक डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार यस पोर्टलमार्फत ग्राहकले आफ्नो केवाईसी विवरण अद्यावधिक गर्न, बीमालेखसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न तथा दर्ता भएका बीमा दाबीको अवस्था हेर्न सक्नेछन् । डिजिटल प्रविधिको प्रयोगमार्फत बीमासम्बन्धी सेवा सहज, सुरक्षित र […] ...

लोकपथ
कुवेत र साउदी अरेबिया बने टी-२० विश्वकप एसिया सब–रिजनल छनोटका च्याम्पियन
OthersJust now

कुवेत र साउदी अरेबिया बने टी-२० विश्वकप एसिया सब–रिजनल छनोटका च्याम्पियन

२९ असोज, काठमाडौं । कुवेत र साउदी अरेबिया आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत एसिया सब–रिजनल छनोटका च्याम्पियन बनेका छन्। दुवै टोलीले मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा उपाधि जित्दै सन् २०२७ मा हुने एसिया क्षेत्रीय फाइनलमा स्थान बनाएका छन्। सब–रिजनल छनोट ‘ए’ मा कुवेत पहिलो, बहराइन दोस्रो र कतार तेस्रो भए। यी तीनै टोलीले क्षेत्रीय फाइनलमा स्थान… ...

अनलाइन खबर
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म आउने
OthersJust now

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म आउने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक हुने भएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज रातिसम्म सबै पदको मतपरिणाम आइसक्ने जानकारी दिएका छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ। अब केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना जारी छ। निर्वाचन समितिले मतगणनालाई तीव्रता दिएसँगै बाँकी परिणामसमेत ...

पर्दाफास
किन शाहरुख खानजस्तै बन्न खोज्छन् प्रकाश सपूत ?
OthersJust now

किन शाहरुख खानजस्तै बन्न खोज्छन् प्रकाश सपूत ?

गायक प्रकाश सपूतलाई नियालेर हेर्नुहोस् त, शाहरुख खान बन्न खोजे–खोजेजस्तो देख्नुहुन्छ । शाहरुखको जस्तो लुगा लगाउन खोज्छन्, शाहरुखकै जस्तो गेटअप बनाउन खोज्छन्। त्यहाँसम्म त ठिकै छ । त्योभन्दा एक कदम अगाडि बढेर शाहरुख खानको जस्तै अनुहारको बान्की र शरीरको चाल पनि मिलाउन खोज्छन् । एउटा, दुईवटा मात्र होइन । अधिकांश फोटोमा उनी शाहरुख खान बन्ने… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play