सूर्यज्योति लाइफले सञ्चालनमा ल्यायो ‘कस्टमर ३६०’, अब अनलाइनबाटै केवाईसी अद्यावधिक गर्न सकिने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको व्यक्तिगत पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न ‘कस्टमर ३६०’ नामक डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार यस पोर्टलमार्फत ग्राहकले आफ्नो केवाईसी विवरण अद्यावधिक गर्न, बीमालेखसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न तथा दर्ता भएका बीमा दाबीको अवस्था हेर्न सक्नेछन् । डिजिटल प्रविधिको प्रयोगमार्फत बीमासम्बन्धी सेवा सहज, सुरक्षित र […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

४ दिनमा प्रतितोला ८ हजार १ सय रुपैयाँ घट्यो सुन
२९ असोज, काठमाडौं । विगत ४ दिनमा सुनको मूल्य तोलामा ८ हजार १ सय रुपैयाँ घटेको छ । आइतबार प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य १ हजार १… ...

करदाता प्रोत्साहन उपहार कार्यक्रम : बिल प्रविष्टि गर्ने अन्तिम म्याद असोज ३१ गते
आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिलको विवरण प्रविष्टि गर्ने अन्तिम म्याद असोज ३१ गतेसम्म तोकिएको छ। विभागका अनुसार पाक्षिक रूपमा सञ्चालन हुने उक्त कार्यक्रमअन्तर्गत २०८३ असोज १६ देखि ३१ गतेसम्मको अवधिमा जारी भएका खरिद बिलका आधारमा उपहार कुपन वितरण गरिनेछ। सो अवधिको उपहार कुपन कात्तिक १ गते खोली विजेता घोषणा गरिने विभागले जनाएको छ। कार्यक्रममा सहभागी ...

बन्द रहेका ७ उद्योगमध्ये ५ वटाको डीडीए रिर्पोट तयार, २ वटाको बाँकी
२९ असोज, काठमाडौं । सरकारले विगत लामो समयदेखि बन्द रहेका ७ उद्योगमध्ये पाँच वटा उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) रिर्पोट तयार पारेको छ । दुई वटाको भने बाँकी रहेको अर्थ मन्त्रालयले जनाएको छ । ‘बजेट वक्तव्यमा उल्लेख गरे बमोजिम सातवटा प्रतिष्ठानहरूको सम्पत्ति र दायित्वको मूल्यांकन डिडिए कार्य भइरहेको छ । यस मध्ये पाँच वटाको… ...

न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका उनलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो । ...


