बाढीले अवरुद्ध कालीगण्डकी पुल पुनः सञ्चालनमा

तनहुँ, असोज ३० गते । कालीगण्डकी नदीमा आएको बाढीले पहुँच मार्ग बगाएपछि अवरुद्ध तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका जोड्ने पुल पुनः सञ्चालनमा आएको छ। बाढ...
Read Complete Original Article
Published originally on गोरखापत्र
Related News

कात्तिक १ गतेदेखि चार दिन उपत्यकाको फोहर नउठाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । कामपाका अनुसार उल्लिखित दिनहरूमा नेपालीहरूको महान् पर्व दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो । आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने ...

पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको कार्यशैली र संगठन निर्माणको तरिका बदल्नुपर्नेमा जोड दिँदै आफूलाई पार्टीका नियमित प्रशासनिक कामबाट अलग राख्ने घोषणा गरेका छन् । शुक्रवार काठमाडौँमा आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै उनले वीपी कोईराला र गणेशमान सिंहको पालाका मुद्दाले आजको समाजको प्रतिनिधित्व गर्न नसक्ने भन्दै अबको काँग्रेस समसामयिक प्रश्नहरूको हल खोज्न तल्लीन हुनुपर्ने बताएका हुन ...

प्रहरी संगठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री गुरुङ
काठमाडौं।गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन्। ७१ औं प्रहरी दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले संगठनको सुधारका लागि नयाँ प्रहरी विधेयकमा काम भइरहेको बताए। मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवा सुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ।आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ।” उनले ...
गगन पक्षीय कांग्रेस महाधिवेशनः सबै पदको मतगणना सकियो, शपथग्रहण दशैं सकिएपछि गर्ने
• नेपाली कांग्रेस गगन पक्षको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि भएको चुनावको मतगणना शुक्रबार बिहान सकिएको छ। • निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतदान र मतगणनामा कुनै विवाद सृजना नभएको र यो प्रक्रिया सौहार्दपूर्ण तरिकाले सम्पन्न भएको छ। • प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दशैँपछि गर्ने तयारी गरिएको छ, जसपछि कार्यसमितिको पहिलो बैठक बस्नेछ। ...


