Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Others/म्याग्दीको चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

म्याग्दीको चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

Share:WhatsAppFacebookX (Twitter)Telegram
म्याग्दीको चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

३० असोज, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्ष दसैँतिहारको कुनै रौनक छैन । श्रीमान् गुमाउनुको पीडा, बस्ने घर र गोठ पहिरोले बगाएको चोट तथा खेतीयोग्य जमिन बगरमा परिणत भएको अवस्थाले उनीलाई चाडपर्वको खुसीबाट टाढा बनाएको हो । यस वर्षको मनसुनजन्य विपद्ले दिलमतीको परिवारको सहारा र आश्रय दुवै खोसेको छ…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै
OthersJust now

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा हराउँदै गएको छ । कुनै समय गाउँगाउँमा अखडा बनाएर प्रसिद्ध पहलवान बोलाई कुस्ती खेलाउने चलन रहे पनि अहिले त्यस्ता गतिविधि घट्दै गएको संस्कृतिविद् रामदयाल राकेशले बताए । राकेशका अनुसार तराई–मधेशमा दशैँ केवल धार्मिक अनुष्ठानमा सीमित थिएन । दुर्गापूजासँगै मेला, भजनकीर्तन र कुस्ती प्रतियोगिता गाउँघरका प्रमुख मनोरञ्जनका माध्यम थिए । गाउँका मानिस मिलेर चन्दा ...

पर्दाफास
विपदका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित
OthersJust now

विपदका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित

प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज बिहान ६ बजेसम्म गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका सडक खण्डहरू प्राकृतिक विपदका कारण प्रभावित भएका हुन् म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–०२, बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ । गत असोज १० गते बिहान ५ः५० ...

पर्दाफास
लेक, पाटन र खर्क संरक्षण गर्दै कर्णाली सरकार
OthersJust now

लेक, पाटन र खर्क संरक्षण गर्दै कर्णाली सरकार

अव्यवस्थित पूर्वाधार निर्माण र जलवायु परिवर्तनका कारण लेकाली क्षेत्रको प्राकृतिक वातावरण प्रभावित हुन थालेपछि प्रदेश सरकारले संरक्षणका कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउन लागेको हो। ...

अनलाइन खबर
महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेको ठाउँमा नयाँ दुबो रोपिने, खर्च कांग्रेसले बेहोर्ने
OthersJust now

महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेको ठाउँमा नयाँ दुबो रोपिने, खर्च कांग्रेसले बेहोर्ने

३० असोज, काठमाडौं । महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेका दुबोको स्थानमा नयाँ दुबो रोप्ने, स्याहार गर्ने तथा हुर्काउने विषयमा नेपाली कांग्रेसले माउन्ट एभरेस्ट इभेन्ट्ससँग सम्झौता गरेको छ। सम्झौताअनुसार क्षति भएका स्थानमा नयाँ दुबो रोप्नुका साथै त्यसको उचित स्याहार र संरक्षण गरिनेछ । उक्त कार्यका लागि लाग्ने सम्पूर्ण खर्च कांग्रेसले व्यहोर्ने सहमति भएको छ। सम्झौताको अवधि… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play