भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्न कानुनी अड्चन हट्यो : मन्त्री रावल

२७ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् । उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका हुन् । यो सँगै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधानका कानुनी अड्चनहरू हटेको बताउँछिन्, भूमि व्यवस्था, सहकारी, सङ्घीय…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

राजमार्गका होटलका खानाले यात्रु बिरामी भए सवारी चालक र होटल सञ्चालकलाई कारबाही
पूर्वाधार विकास मन्त्रालयमा भएको सरोकारवालाको बैठकपछि यातायात व्यवस्था विभागले यस्तो चेतावनी जारी गरेको हो । ...

नेपालको पहिचान र राष्ट्रिय अस्तित्व संकटमा छ : देव गुरुङ
नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नवउदारवादी आर्थिक प्रणालीका कारण नेपालको मौलिक पहिचान, राष्ट्रिय अस्मिता र स्वाधीनता संकटमा परेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले नेपालको भाषा, संस्कृति, सभ्यता र अर्थतन्त्र कमजोर हुँदै गएको दाबी गरे । राष्ट्रिय पहिचान र स्वाधीनताको रक्षा गर्न समाजवादी आन्दोलनको तयारी गर्नुपर्नेमा उनले जोड दिए । गुरुङले नेपालको वर्तमान अवस्थालाई ‘नवऔपनिवेशिकता’सँग जोड्दै विश्वव्यापी रूपमा ...

कांग्रेसको खुला सहमहामन्त्रीको अन्तिम मतपरिणाम सार्वजनिक, कसले कति मत पाए ?
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार सहमहामन्त्री (खुला)मा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन् । ...

यमनको हुथी नियन्त्रित क्षेत्रमा सैन्य कारबाही गर्ने साउदी गठबन्धन
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक… ...


