बेन्फिकासँग सेल्टिकको ४-१ को पराजय

काठमाडौं : युरोपा लिगअन्तर्गत राति भएको खेलमा पोर्चुगिज क्लब बेन्फिकाले स्कटिस च्याम्पियन सेल्टिकलाई ४-१ गोलले पराजित गरेको छ । लिस्बनमा भएको खेलमा बेन्फिकाले पहिलो हाफमै तीन गोल गर्दै जितको आधार तयार पारेको थियो । जोन डुरानले दुई गोल गरे भने अलेक्ज्याण्डर बाहले एक गोल थपे । पहिलो हाफमा कमजोर प्रदर्शन गरेको सेल्टिकले दोस्रो हाफमा सुधार गर्दै क्यामिलो डुरानको गोल…
Read Complete Original Article
Published originally on अन्नपूर्णपोष्ट
Related News

देशभरको मौसम मुख्यतया सफा : पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली
हाल देशभरको मौसम भने मुख्यतया सफा रहेको छ। ...

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए
जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा कर्णाली प्रदेशका २१ जना तेक्वान्दो खेलाडी छनोट भएका छन् । यहाँ आयोजित कर्णाली प्रदेशस्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगितामा हुम्ला र डोल्पाबाहेक कर्णाली प्रदेशका दशमध्ये आठ जिल्लाका ९३ जना खेलाडीले भाग लिएका खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए । उनका अनुसार तीन दिनसम्म सञ्चालन भएको छनोट प्रतियोगिताबाट कर्णाली प्रदेशका २१ ...

बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिदैं
काठमाडौं । बडा दशैंअन्तर्गत नवरात्रको छैठौं दिन आज शुक्रबार घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ । आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । आज बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ । उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा ...

हुथीद्वारा यमनको राष्ट्रपति भवनमा भीषण हमला, ५ जनाको मृत्यु
इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन अल मासिक प्यालेसलाई निसाना बनाएर पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। सीएनएनका अनुसार अदेन यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको अन्तरिम राजधानी हो। आक्रमणमा प्रधानमन्त्री साया अल-जिन्दानीको सुरक्षा टोलीका दुई सदस्यसहित पाँच जनाको मृत्यु भएको छ। यमनको... ...


