Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Business/उद्योगमन्त्री साह र अफ्रिकाका गैरआवासीय उच्चायुक्त सुकलालबीच भेटवार्ता

उद्योगमन्त्री साह र अफ्रिकाका गैरआवासीय उच्चायुक्त सुकलालबीच भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
उद्योगमन्त्री साह र अफ्रिकाका गैरआवासीय उच्चायुक्त सुकलालबीच भेटवार्ता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साह र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय उच्चायुक्त प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिकाबीचको व्यापार तथा लगानी विस्तारका विषयमा छलफल भएको छ। मन्त्री साहसँगको शिष्टाचार भेटवार्तामा उच्चायुक्त सुकलालले उनलाई नयाँ जिम्मेवारी प्राप्त गरेकोमा बधाई दिँदै हालैको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्य…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

भोटेकोशी बाढी प्रभावित ऋणीले असोजमा तिर्नुपर्ने ऋणको किस्ता पुससम्म तिर्न सक्ने
अर्थतन्त्रJust now

भोटेकोशी बाढी प्रभावित ऋणीले असोजमा तिर्नुपर्ने ऋणको किस्ता पुससम्म तिर्न सक्ने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित ऋणीले ऋणको किस्ता तिर्न थप समय पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बाढीबाट प्रभावित भई ऋणको किस्ता तिर्न कठिनाइ भएका ऋणीलाई असोज मसान्तमा तिर्नुपर्ने किस्ता पुस मसान्तसम्म भुक्तानी गर्न सक्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै […] ...

लोकपथ
उपसभापति जितेपछि विनोद चौधरीले भने- ‘अबको ध्यान आर्थिक रुपान्तरण’
अर्थतन्त्रJust now

उपसभापति जितेपछि विनोद चौधरीले भने- ‘अबको ध्यान आर्थिक रुपान्तरण’

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोद चौधरीले पार्टीले जेनजीको भावना बोकेर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार आफूलाई निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्दैै उपसभापति चौधरीले राजनीतिका विभिन्न कालखण्डमा पार्टीले गरेका परिवर्तनहरुको चर्चा गरे । साथै भदौ २३ र २४ को जेनजी आन्दोलनको मर्मबारे पार्टीले चासोका साथ काम गर्नुपर्ने बताए । […] ...

लोकपथ
नेप्से परिसूचक सामान्य अंकले बढ्यो
अर्थतन्त्रJust now

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाण्डु – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव १२ अंकले बढेर २ हजार ५९९ दशमलव ९३ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ३५ अंकले बढेर ४७० दशमलव १७ मा पुगेको छ । फ्लोट […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play