उपसभापति जितेपछि विनोद चौधरीले भने- ‘अबको ध्यान आर्थिक रुपान्तरण’

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोद चौधरीले पार्टीले जेनजीको भावना बोकेर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार आफूलाई निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्दैै उपसभापति चौधरीले राजनीतिका विभिन्न कालखण्डमा पार्टीले गरेका परिवर्तनहरुको चर्चा गरे । साथै भदौ २३ र २४ को जेनजी आन्दोलनको मर्मबारे पार्टीले चासोका साथ काम गर्नुपर्ने बताए । […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

डिलरमार्फत नै ग्यास खरिद गर्न सङ्घको आग्रह
काठमाडौँ / नेपाल एलपी ग्यास उद्योगले डिलरमार्फत नै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ । एलपी ग्यासको सहज उपलब्धता सुनिश्चित उद्देश्यले उपत्यकाका विभिन्न १३ ...

ओमनमाथि नेपालको ११३ रनको शानदार जित
काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपालले ओमनलाई ११३ रनले पराजित गरेको छ । मंगलबार ओमनको अल अमारात मैदानमा भएको खेलमा नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमन ४० ओभरमा सबै विकेट गुमाएर १५० रनमा समेटियो । नेपालको जितमा बलर सन्दीप लामिछाने र नन्दन यादवले समान तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरीले … ...

विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा
काठमाडौँ / विश्वभर पिस डग अर्थात् शान्तिको प्रतीकका रूपमा चर्चित कुकुर अलोका नेपाल आइपुगेको छ। अलोका थाइल्यान्डबाट बौद्ध भिक्षुहरूसँगै हालै काठमाडौं आइपुगेको हो। काठमाडौं आइपुगेपछि अलोकाको ...

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा सहभागी हुन अर्थमन्त्री डा. वाग्ले बैंकक प्रस्थान
काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । मन्त्री वाग्ले नेतृत्वको प्रतिनिधि मण्डलमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि छन् । बैंकक बसाइका क्रममा अर्थमन्त्री डा. वाग्लेले […] ...


