Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गण्डकी प्रदेशबाट कांग्रेस केन्द्रीय सदस्यमा ६ जना निर्वाचित

गण्डकी प्रदेशबाट कांग्रेस केन्द्रीय सदस्यमा ६ जना निर्वाचित

Share:WhatsAppFacebookX (Twitter)Telegram
गण्डकी प्रदेशबाट कांग्रेस केन्द्रीय सदस्यमा ६ जना निर्वाचित

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा ६ जना निर्वाचित भएका छन्। खुलातर्फ किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। त्यसैगरी, महिलातर्फ सरस्वती अर्याल तिवारी अत्यधिक मतका साथ विजयी भएकी छन्। युवातर्फ ३५ वर्षमुनिको समूहमा सुभाष पौडेलले सबैभन्दा बढी मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सोही उमेर समूहको महिलातर्फ भने डा. कला पन्त निर्वाचित भएकी छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

भिडियो : एसियाली पारा खेलकुदमा नेपालको नजर पनि ऐतिहासिक पदकमा
ताजा खबरJust now

भिडियो : एसियाली पारा खेलकुदमा नेपालको नजर पनि ऐतिहासिक पदकमा

असोज ३० गते शुक्रबारदेखि अक्टोबर २४ सम्म चल्ने प्रतियोगितामा एसियाली खेलाडी प्रतिस्पर्धा गर्दैछन्, जहाँ नेपालले ऐतिहासिक पदकको लक्ष्य राखेको छ। ...

कान्तिपुर
बाढीले अवरुद्ध कालीगण्डकी पुल पुनः सञ्चालनमा
ताजा खबरJust now

बाढीले अवरुद्ध कालीगण्डकी पुल पुनः सञ्चालनमा

तनहुँ, असोज ३० गते । कालीगण्डकी नदीमा आएको बाढीले पहुँच मार्ग बगाएपछि अवरुद्ध तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका जोड्ने पुल पुनः सञ्चालनमा आएको छ। बाढ... ...

गोरखापत्र
कांग्रेसले नेतृत्व चयनमा सबै कार्यकर्ताले मतदान गर्ने वैधानिक व्यवस्था गर्ने
ताजा खबरJust now

कांग्रेसले नेतृत्व चयनमा सबै कार्यकर्ताले मतदान गर्ने वैधानिक व्यवस्था गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी नेतृत्व चयन गर्न सबै कार्यकर्ताले मतदान गर्ने वैधानिक व्यवस्था गर्ने भएको छ । कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा पार्टीको नेतृत्व चयन प्रक्रियामा व्यापक... ...

रातोपाटी
भिडियो : मतगणनामा ढिलाइले कांग्रेस २.० को डिजिटल रूपान्तरणको प्रतिबद्धतामै प्रश्न
ताजा खबरJust now

भिडियो : मतगणनामा ढिलाइले कांग्रेस २.० को डिजिटल रूपान्तरणको प्रतिबद्धतामै प्रश्न

महाधिवेशन उद्घाटन भएको ११ दिन बितिसक्दा पनि परिणाम नआएपछि कांग्रेसको डिजिटल रूपान्तरणप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play