२ महिनामा २३ प्रतिशतले बढ्यो रेमिट्यान्स, ४ खर्ब भित्रियो

आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौ महिनामा मात्रै ४ खर्ब ३६ अर्ब ३६ करोड रेमिट्यान्स भित्रिएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । २०८३ भदौ महिनामा विप्रेषण आप्रवाह २ खर्ब २१ अर्ब ३१ करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण ...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

भोटेकोसी बाढीपीडितका लागि रेडक्रसले दुई हजार घर बनाइदिने
नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि निजी आवाज निर्माण गरिदिने भएको छ। रेडक्रसले एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीले जानकारी दिए। आवास निर्माणको लागि बिहीबार पूर्वाधार विकास मन्त्रालयमा भवन विभागसँग सम्झौता गरिएको उनले बत... ...

गाउँमा पहिलोपटक बिजुली पुग्दा दसैँसँगै भित्रियो खुसी
शंकर केसीशारदा (सल्यान), असोज २९ गते । सल्यानको कालिमाटी गाउँपालिका वडा नं.–७ स्थित घुइयाबारी, बाटुले गाउँ र ज्यामिरे खोली टोलमा यसपटकको दसैँ विशेष बनेको छ ।वर्षौँअघिको प्रतीक्षापछ... ...

श्रीसिया नदी प्रदूषणको समाचार रोक्न पत्रकारलाई ‘दशैं खर्च’ बाँडेको आरोपमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गौतम विवादमा
• वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष हरिप्रसाद गौतमको स्वेच्छाचारी कार्यशैली र मिडियालाई खरिद गर्ने प्रयासले संघको साखमा गम्भीर प्रश्न उठेको छ। • गौतमले श्रीसिया नदीको प्रदूषणसम्बन्धी समाचार रोक्न 'दशैं खर्च'को नाममा पत्रकारहरूलाई रकम बाँडेको आरोप लागिरहेको छ। • संघभित्र गौतमको नेतृत्वप्रति असन्तोष बढ्दै गएको छ र राजीनामाको माग उठ्न थालेको छ। ...

चाडपर्वमा राजमार्गका होटल तथा रेस्टुरेन्टलाई खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
काठमाडौँ । चाडपर्वको समयमा होटल, रेस्टुरेन्ट तथा भोजनालयबाट बिक्री–वितरण हुने खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य व्यवसायीलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको विभागले दसैँ, तिहार तथा छठलगायतका चाडपर्वमा राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना–खाजा उपलब्ध गराउने होटल, रेस्टुरेन्ट, मिठाई पसल, चमेना गृह, क्याटरिङ तथा भोजनालयलाई खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको ...


