अमेरिकी डलरको मूल्य खस्किँदो, थाई भाट, जापानी येन र चिनिया युआन पनि कमजोर

काठमाडौं । आज अमेरिकी डलरको मूल्य थप खस्किएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, आज बुधबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । हिजो मंगलबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको थियो […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

पिपुल्स इनर्जीले २० प्रतिशत आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारण सभामा लैजाँदै
काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले जारी पुँजीको २० प्रतिशत सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत बिक्री गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएको छ। कम्पनीले उक्त प्रस्तावसहित कात्तिक १८ गते दसौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा दिउँसो १ बजे आयोजना गर्ने निर्णय गरेको हो। … ...
विन्ध्यवासिनी हाइड्रोपावरले ५ प्रतिशत बोनस बाँडेर शतप्रतिशत हकप्रद बेच्ने
काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेर शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि बढाएको छ। कम्पनीले उक्त प्रस्तावसहित कात्तिक १८ गते दसौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको प्रस्तावअनुसार हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गरिनेछ। बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रति… ...

आज हिमाली र पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल हिमाली भूभागमा आंशिक बादल लागेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली… ...

ऊन र नुनको व्यापार हराए पनि रेशमी मार्गको विरासत धान्दै मुस्ताङी च्याङ्ग्रा व्यापार
मुस्ताङ । प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्यांग्रा व्यापारले पुस्र्तौंदेखि निरन्तरता पाउँदै आएको छ। कुनै बेला हिमालपारिको व्यापारमा ऊन र नुनको कारोबार गर्ने मार्गको विरासत दसैंका बेला हिमाली च्यांग्रा बजार झार्ने परम्पराले धानेको छ। मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका च्याङग्रा व्यापारी निरज थकालीले प्राचीन रेशमी मार्ग, मुस्ताङी च्याङ्ग्रा र पोखर… ...


