किष्ट क्यान्सर सेन्टर : प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

ललितपुर । किष्ट शिक्षण अस्पतालअन्तर्गत किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई लक्षित गर्दै निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ । अस्पतालले प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसर तथा अक्टोबर महिनामा मनाइने स्तन क्यान्सर सचेतना अभियान ‘पिंक अक्टोबर’ को सन्दर्भमा यस्तो घोषणा गरेको हो । अस्पतालका अनुसार सन् २०२६ […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

दुर्गम पापुङ गाउँमा प्रसूति केन्द्र सञ्चालनमा
ताप्लेजुङ समाचारदाताताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङकै एक दुर्गम क्षेत्र मिक्वाखोला गाउँपालिकाको पापुङमा प्रसूति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याइएको छ । मिक्वाखोला–५ पापुङ... ...

नेपालमै पहिलोपटक ‘कार–टी सेल’ थेरापीबाट रक्त क्यान्सरको उपचार, खुल्यो नयाँ सम्भावना
काठमाडौं । नेपालमै विकास र उत्पादन गरिएको ‘कार–टी सेल’ प्रविधिबाट पहिलोपटक रक्त क्यान्सरका बिरामीको उपचार गरिएको छ। यस उपलब्धिले जटिल क्यान्सरको उपचार स्वदेशमै सम्भव बनाउने दिशामा नयाँ सम्भावना खोलेको छ। सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सिआरएम नेपाल) र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सहकार्यमा असोज ११ गते एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (एएलएल) अर्थात् रक्त क्यान्सर भएका बिरामीलाई कार–टी सेल थेरापी दिइएको हो। हेमाटो अन्कोलोजिस्ट ...

मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माण अघि बढाइने : मन्त्री मेहता
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको काम अघि बढाइने बताएकी छन्। उनले मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्तिलाई कमजोर ठान्ने, लाञ्छना लगाउने र भेदभाव गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिइन्। स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजना र कोसिस नेपालको सहकार्यमा सोमबार काठमाडौंमा आयोजित ‘मानसिक... ...

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा ललितपुर, २६ असोज। किष्ट शिक्षण अस्पतालअन्तर्गत किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई लक्षित गर्दै निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ। अस्पतालले प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसर तथा अक्टोबर महिनामा मनाइने स्तन क्यान्सर सचेतना अभियान ‘पिंक अक्टोबर’ को सन्दर्भमा यस्तो घोषणा गरेको हो। अस्पतालका अनुसार सन् २०२६ अक्टोबर १२ देखि ३१ सम्म क्यान्सरका बिरामीले निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा प्राप्त गर्न सक्नेछन्। आर्थिक अवस्था कमजोर भएका तथा भौगोलिक कठिनाइका कारण स्वास्थ्य सेवामा पहुँच पुर्याउन समस्या भोगिरहेका बिरामीलाई लक्षित गरी यो पहल अघि बढाइएको अस्पतालले जनाएको छ। यसै अवसरमा अस्पतालले ‘पिंक लाइट्स अफ होप २०२६’ कार्यक्रमसमेत आयोजना गरेको छ। कार्यक्रममा क्यान्सरमुक्त भएका व्यक्तिहरू र चिकित्सकहरूले गुलाबी मैनबत्ती प्रज्वलन गर्दै क्यान्सरविरुद्ध ऐक्यबद्धता व्यक्त गरेका थिए। ‘हरेक मैनबत्तीको आफ्नै कथा हुन्छ’ भन्ने सन्देशसहित आयोजित कार्यक्
ललितपुर। किष्ट शिक्षण अस्पतालअन्तर्गत किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई लक्षित गर्दै निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ। प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसर तथा स्तन क्यान्सर सचेतना अभियान ‘पिंक अक्टोबर’ का सन्दर्भमा अस्पतालले यस्तो घोषणा गरेको हो। अस्पतालका अनुसार सन् २०२६ अक्टोबर १२ देखि ३१ सम्म क्यान्सरका... ...


