भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता

काठमाण्डु – भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको छ । थाइल्यान्डमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थसचिव घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापछि नेपालमा ठूलो भूकम्प गएको अवस्थामा नेपालले छिटो रकम प्राप्त गर्न […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

उद्योगमन्त्री ई. दीपक कुमार साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
काठमाडौं । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिस चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ताका क्रममा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। छलफलमा दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पा… ...

सूचना ढिलो दिएपछि विन्धवासिनी हाइड्रोपावरको सेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समयमै सूचना नदिएको भन्दै विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार स्थगित गरेको छ। नेप्सेले कम्पनीलाई सूचना ढिलो दिनुको कारण खुलाउँदै तीन कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशनसमेत दिएको छ। नेप्सेका अनुसार कम्पनीको सञ्चालक समितिको बैठक असोज २६ गते दिउँसो ३:३० बजे बसेको थियो। बैठकले वार्षिक साधारणसभा, बुक… ...

यामाहा ब्लु स्ट्रिक्सको ‘चङ्गा चेट’ दसैँ राइड, चार रुटमा ९५ राइडर सहभागी
काठमाडौं । यामाहा नेपालको राइडिङ कम्युनिटी यामाहा ब्लु स्ट्रिक्सले दसैँको अवसरमा ‘चङ्गा चेट’ फेस्टिभ राइड आयोजना गरेको छ। देशका विभिन्न स्थानमा दसैँको उत्साह र उमङ्ग फैलाउने उद्देश्यले आयोजित राइडमा चारवटा रुटबाट ९५ जना राइडर सहभागी भएका छन्। अक्टोबर ११, २०२६ मा आयोजित राइडअन्तर्गत पूर्वी नेपाल, चितवन, मकवानपुर र काठमाडौं उपत्यकाका विभिन्न गन्तव्य समेटिए… ...

फर्स्ट माइक्रोफाइनान्सले ११.०५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ११.०५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो। कम्पनीको असोज २७ गते मंगलबार बसेको सञ्चालक समितिको २५९औँ बैठकले लाभांश प्रस्ताव गरेको हो। २०८३ असार मसान्तसम्म कायम कम्पनीको कुल चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख… ...


